हाइलाइट

हाइलाइट

पोखरा रोयल सहकारीको जगेडा कोषमा साढे अठार करोड 

काठमाडौं । पोखराको वुद्धचोकमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा साढे अठार करोड बढी रकम रहेको जनाएको छ । संस्थाले प्रकाशन गरेको भाद्र मसान्तसम्मको वित्तिय विवरण अनु ...

किसान साकोसको लगानी साढे दुई अर्व

काठमाडौं । नवलपरासीको गौंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई साढे दुई अर्व लगानी गरेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार ८६ हजार २३१ जना सदस्य  मध्ये १२ हजार ...

बालकुमारी बचतको स्थापना दिवसमा १०४ जनाले गरे रक्तदान

काठमाडौं । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा  रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष तुईलाल श्र ...

बागमती प्रदेश संघबाट बाँस्कोटालाई ‘सहकारी अभियन्ता’ सम्मान 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बास्कोटा ‘सहकारी अभियन्ता’ सम्मानबाट सम्मानित भएका छन् । बागमती प्रदेश सहकारी संघले तेस्रो साधारण सभाको अवसर पारेर ...

हरितालिका तीजको अवसरमा तीर्थ सहकारीद्धारा खानेपानी वितरण ( फोटो फिचर )

काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौं महानगरपालिका ७ मा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले शुद्ध खानेपानी वितरण गरेको छ । हरितालिका तीजमा पाशपतक्षेत्र जाने दशनार्थीहरुलाई संस् ...

सहकारीले उघारीदियो घुम्टो : समुहमा बस्नै नचाहने महिला पुगे नेतृत्वमा

काठमाडौं । केही दशक अघिसम्म बारा जिल्लाको इनर्वासिरामा कृषियोग्य जमिन भएरपनि न त ब्यवसायीक कृषिकर्म भएको थियो, न त समुदायलाई जनचेतना र जागरणका कार्यक्रमहरु नै । कुनै संघ संस्थाले यहाँ पाइ ...

केही समय रमाईलो गर्दा कसरी हुन्छ भड्किलो ?

चीना थापा । परिवर्तित समयसँगै तीज मनाउने तरिकामा पनि परिवर्तन आएको छ । पहिला हाम्रा हजुरआमा आमाहरुलाई ब्रत बस्ने अघिल्लो दिन अर्थात दर खाने दिन पनि  मिठो मसिनो खान गाह्रो हुन्थ्यो । श्रीम ...

आभाष सहकारीको एकाइगतरुपमा १४ औं बार्षिक साधारण सभा सम्पन्न

बनेपा । आभाष बचत तथा ऋण सहकारी संस्थाले एकाइगतरुपमा १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले गत भाद्र २२ गते पनौती, भाद्र २३ गते नमोबुद्ध र भाद्र ३० गते बनेपामा साधारण सभा गरेको हो ...

‘चन्द्र’ मा चाँदीको घेरा  

चिटिक्क जुँगा र सफाचट दाह्री, शिरमा ढाका टोपी र औपचारिक पोशाकमा बाहिर निस्कने अनि मुस्कानसंगै सम्वाद गर्ने बानी सुवासचन्द्र ढकालका गहना नै हुन् । सहकारीका अधिकांश कार्यक्रमहरुमा देखिने स ...

साउनमा भित्रियो सवा खर्ब रेमिट्यान्स 

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा सवा खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बृद्धिसँगै रेमिट्यान्समा सुधार आएको हो । नेपाल ...

जागरुक सहकारीको साधारण सभा सम्पन्न निक्षेप २ करोड ९३ लाख बढी

विराटनगर । विराटनगरमा १५ रानी, मिल्स एरियामा रहेको जागरूक बचत तथा ऋण सहकारी संस्थाको निक्षेप २ करोड ९३ लाख ६१ हजार ३४४ रुपैयाँ  रहेको छ । सहकारीको शनिबार सम्पन्न १६ औ बार्षिक साधारण साधारण ...

बागमती प्रदेश सहकारी संघको तेश्रो साधारणसभा सम्पन्न

काठमाडौं । बागमती प्रदेश सहकारी संघको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति, ...

Declining appeal of ACCESS Brand in Nepal raises questions about ACCU and NEFSCUN

Kathmandu, 16th Sep. - The 'Asia Credit Union Forum -2023' is currently underway in Kathmandu, hosted by the Association of Asian Confederation of Credit Unions (ACCU) and jointly facilitated by the Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN) and National Cooperative Bank Ltd. The forum, scheduled to run until September 17, has brought to light some concerning trends in Nepal's cooperative landscape. While ACCU, a prominent South Asian-level organizati ...

बागमती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन हुने

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापनका लागि छुट्टै समिति गठन गर्न लागिएको बताएका छन् । बागमती प्रदेश सहकारी ...

नेपालपत्र न्यूजका सम्पादक खड्का बागमती प्रदेश संघबाट सम्मानित

काठमाडौं । बागमती प्रदेश सहकारी संघले नेपालपत्र न्यूज डटकमका सम्पादक माधव कुमार खड्कालाई सहकारी सञ्चारकर्मी विधामा सम्मान गरेको छ । आज सम्पन्न तेश्रो साधारणसभाको अवसरमा सम्पादक खड्काला ...