जनज्योति कृषि सहकारीको अध्यक्षमा बिश्वनाथ मण्डलसहित संचालक समिति चयन
राजबिराज । जनज्योति कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न संस्थाको बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा बिश्वनाथ मण्डल सहित नयाँ संचालक समि ...