हाइलाइट

हाइलाइट

मन्थली सहकारीको २६ औं बार्षिक साधारण सभा सम्पन्न

रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घघाटन जिल्ला समन्वय प्रमुख चिना कार्कीले गरेका थिए । उनले पछिल्लो समयमा सहकारीहरू प्रत ...

अभिवादन सहकारीको ७ औं बार्षिक साधारण सभामा सदस्यलाई सम्मान

ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको ७ औं बार्षिक  साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर महर्जनको सभापत्वि तथा सिद्धिपुरका जेष्ठ नागारिक जितलाल महर्जनको प्रमुख ...

बनेपा बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभामा जेष्ठ सदस्यलाई सम्मान

काभ्रे । बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २४ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट का ...

ब्यक्तिगत स्वार्थको लागि सहकारीमा स्थान छैन : नेफ्स्कून बरिष्ठ उपाध्यक्ष, ढकाल 

बिराटनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ब्यक्तिगत स्वार्थ पुरा गर्ने उद्धेश्यले सहकारी अभियानको नेतृत्वमा आउनु नहुने बताएका ...

रमाइलो जनएकता सकोसद्धारा सदस्यलाई सम्मान र पुरस्कार

बिराटनगर । मोरङको कानेपोखरी –६ स्थित रमाइलोमा स्थापित रमाइलो जनएकता साकोसले २ जना सेयर सदस्यलाई सम्मान र १४ जनालाई पुरस्कृत गरेको छ । शनिबार भएको एकीकरण पश्चातको दोस्रो साधारण सभाले विभ ...

चन्द्रगिरि साकोसको २२औ बार्षिक साधारण सभा सम्पन्न, कर्मचारीलाई अभिनन्दन

काठमाडौँ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन बागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गरेका थ ...

सूदर्शन साकोसको वार्षिक साधारणसभामा सदस्यसहित पत्रकारलाई सम्मान

विराटनगर । उर्लाबारीस्थित सूदर्शन बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत असोज २४ गतेदेखि सुरु भएको संस्थाको इकाइगत सधारणसभाअन्तर्गत पथरीशनिश्चरे, मिक्लाज ...

सद्भाव साकोसद्धारा प्रहरी चौकीलाई पुस्तकालय हस्तान्तरण

विराटनगर । ६८ औं प्रहरी दिवसको अवसरमा सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले इलाका प्रहरी कार्यालय रंगेलीलाई मानव मष्तिष्क आकारको पुस्तकालय हस्तान्तरण गरेको छ । पुस्तकालय हस्तान्तरण ...

छिमेकी साकोसको अध्यक्षमा मैनाली

विराटनगर । झापाको शिवसताक्षीमा रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो निर्वाचन सहितको बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले मोहनप्रसाद मैनालीको अध्यक्षतामा ११ सदस्यी ...

एकसयले जानी जानी, चारसयले ढंग नपुगेर गल्ति गरे : केशव बडाल

विराटनगर । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव वडालले एकसय सहकारीमा जानी जानी गल्ति भएका कारण समस्या आएको र अरु चारसय सहकारीमा ढंग नपुगेका कारण समस्या आएको बताए । ३० हजार सह ...

गोपाल सहकारीको साधारण सभामा सदस्यलाई सम्मान

विराटनगर । विराटनगर महानगरपालिका १० मा रहेको गोपाल बहुउद्देश्यीय सहकारी संस्था सहकारीको २२ औं बार्षिक साधारण सम्पन्न भएको छ । संस्थाका  अध्यक्ष वीरेन्द्र यादवको अध्यक्षता तथा कोशी प् ...

नरायणी साकोसमा नयाँ समिति चयन, अध्यक्षमा पुष्पराज भट्ट  

चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । शनिबार सम्पन्न संस्थाको २६ औँ बार्षिक साधारण सभाबाट अध्यक्षमा पुष्पराज भट्ट सर्वसम्मत चयन भ ...

आइडियल सहकारीको साधारण सभा सम्पन्न १८ प्रतिशत लाभांश पारित

राजविराज । आइडियल सहकारी संस्था संस्थाको २४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष गणेशकुमार आशको सभापतित्वमा सम्पन्न सभाले सदस्यहरुलाई १८ प्रतिशत लाभांस प्रस्ताव पार ...

सिम्रीक सहकारीले १८ प्रतिशत लाभांस दिने

ललितपुर । चापागाउँमा रहेको सिम्रीक बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश आचार्यको अध्यक्षता तथा गोदावरी नगरपालिकाका प्रमुख गजेन ...

किसान साकोसको संचालक समिति चयन अध्यक्षमा भोजराज पौडेल

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी सस्थाको २८ औँ वार्षिक साधारणसभाको इकाइगत सभा सम्पन्न भएको छ । दुई ईकाईगतरुपमा भएको साधारण सभामा निर्वाचन समितिले पेश गरेको संचालक समितिको नामावली सर्व ...