हाइलाइट

हाइलाइट

सहकारी बैंकका संचालक माधवलाल देवकोटा सडक दुर्घटनामा 

रुपन्देही । राष्ट्रिय सहकारी बैंकका संचालक माधवलाल देवकोटा सडक दुर्घटनामा परेका छन् । देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा ट्रकले ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको सहकार ...

नेफ्स्कूनमा नेतृत्व परिवर्तन आवश्यक छ ? अवको नेतृत्व कस्तो ?

बचत तथा ऋण सहकारी संघसंस्थाहरुको माउ निकायका रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ३२ औं बार्षिक साधारण सभाको संघारमा छ । संघले ३२ वर्ष पार गर्दैगर्दा देशमा १५ हजार ...

सहकारीको साधारण सभा र सदस्यको  भूमिका

सदस्यको प्रतिभा प्रस्फुटन नाचगान जस्ता गतिविधिहरु संस्थाको बार्षिक स्थापना दिवस, सहकारी दिवस आदि कार्यक्रम गर्दा राम्रो हुन्छ।सदस्यको उपस्थितीलाई बढावा दिन सदस्यमैत्री बातावरणको लाग ...

सहकारीका सदस्यहरु : सदस्य जस्तै कहिले बन्ने ?

सहकारीमा भएको पैसा तपाईहरुको वचत र शेयरको रकम हो, तपाईहरुको रकमबाट ऋण लगेका सदस्यहरुले तिरेका छैनन् भने साधारणसभाबाट निर्णय गरेर असुलीमा सघाउनुस, सहकारीमा समस्या आएको हो, संकट आएको छैन, बै ...

आइडियल सहकारीको कात्तिक महिनाको वित्तिय विवरण सार्वजनिक

काठमाडौं । राजविराजमा रहेको आइडियल सहकारी संस्थाले कात्तिक महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार शेयर पूँजी ११ करोड ५३ लाख ३५ हजार ५०० रुपैंयाँ त ...

कोशी प्रदेशले तोकेको कच्चा दूधको मूल्यमा केन्द्रीय संघको आपत्ति

काठमाडौं । कोशी प्रदेशका उद्योगीहरुबाट कच्चा दूधको मूल्य ५७ रुपैंयाँ तोकिनु नेपाल सरकारको निर्णयको वरखिलाफ भएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले आपत्ति जनाएको छ । संघले विज्ञप्ती जार ...

नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कंडेल

काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कंडेल मनोनयन भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर १ गते कंडेललाई सहकारी विभाग प्रमुखमा मनोनयन गरे ...

दीपज्योति नारी विकास साकोसको २२ औं साधारण सभा सम्पन्न

विराटनगर । मोरङको बेलबारीमा रहेको दीपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । सभामा सहकारीकी अध्यक्ष पार्वती बरालले अध्यक्षको प् ...

जिल्ला संघ र बहुउद्देश्यीय संघको संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम

विराटनगर । जिल्ला सहकारी संघ लि.मोरङ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ मोरङको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ  । विराटनगरमा आयोजित शुभकामना कार्यक्रममा ज ...

नेफ्स्कूनको गाडी पार्टीको कार्यक्रममा दुरुपयोग, दुर्घटनामा परेपछि गुपचुप 

काठमाडौं । बा २१ च ६३३२ नम्बरको स्कारपियो जिप, साइडमा ठूलो अक्षरमा NEFSCUN लेखिएको छ । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को मातहतमा रहेको यो ...

सहकारीका संचालक र व्यवस्थापकको सम्पती विवरण पेश गर्न सहकारी विभागको निर्देशन

काठमाडौं । सहकारी संघसंस्थाका संचालक समिति तथा व्यवस्थापकको सम्पती विवरण पेश गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सबै सहकारी संघसंस्थाका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण स ...

सहकारी अखबारकर्मी दाहाललाई सहकारी पत्रकारिता पुरस्कार

काठमाडौं । सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाललाई  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघको २९ औं बार्षिक साधारण सभाको अवसर ...

ललितपुर बचत संघको २९ औं साधारण सभा सम्पन्न, उत्कष्टलाई सम्मान

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख  अतिथि संघिय संसदका सभामुख द ...

सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा

काठमाडौं । संयुक्त राष्ट्र संघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको छ । यसअघि राष्ट्र संघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको थियो । सन् २०२५ लाई दोस ...

बाराका साना किसान कृषि सहकारीद्धारा भुकम्प पिडितलाई ३ लाख ६४ हजार सहयोग

काठमाडौं । बारा जिल्लामा रहेका साना किसान कृषि सहकारीहरुले भुकम्प पिडितलाई ३ लाख ६४ हजार सहयोग गरेका छन् । जिल्लाका १५ वटा साना किसान कृषि सहकारीहरुले जिल्ला कृषि सहकारी संघमार्फत एकमुष ...