प्रदेश एकको नीति तथा कार्यक्रममा सहकारी

प्रदेश एकको नीति तथा कार्यक्रममा सहकारी :: Sahakari Akhabar

विराटनगर । प्रदेश १ को नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारी र निजी क्षेत्रको सहकार्यमा खाद्यान्नको बिउ उत्पादन एवम् प्रशोधन फलफूल उत्पादनका लागि पूर्वाधार निर्माण गरी बिउ तथा बेर्ना आपूर्ति प्रवर्द्धन गरिने उल्लेख छ ।

पशुको उन्नत नश्नलको सेवा तथा कृत्रिम गर्भधारण तथा क्षमता विकासमा निजी क्षेत्र र सहकारीलाई सहयोग गरिने नीति तथा कार्यक्रममा राखिएको छ । सहकारी शिक्षा, सुशासन तथा नियमनको कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।




Leave a comment