हाइलाइट

गतिविधि

बागलुङको काठेखोलामा सहकारी लेखा व्यवस्थापन तालिम

काठमाडौं । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा तीनदिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना एवं काठेखोला गाउँपालि ...

ग्लोबल मनी विकको अवसरमा बुडोल सामुदायिक साकोसको वित्तिय साक्षरता

काठमाडौं । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनी विकको अवसरमा बुडोल सामुदायिक साकोसको वित्तिय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले स्थानीय प्रगति प्रभात ए ...

नेचुरल साकोसको विद्यार्थीलाई वित्तिय शिक्षा

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ। संस्थाले चैत ६ गते बुधबार शंखरापुर ...

सहकारी दिवस सरकार र अभियानको संयुक्त सहभागितामा मनाइने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को सन्दर्भमा ६८औं राष्ट्रिय सहकारी दिवस सरकार र सहकारी अभियानको संयुक्त पहलमा चैत २० गते सन्देशमूलक र प्रभावकारी र ...

बागमती प्रदेश सहकारी सम्मेलनः नाम दर्ता आज अन्तिम दिन, कार्यपत्र प्रस्तोता चयन

काठमाडौं । बागमती प्रदेश सहकारी संघको आयोजनामा हुन गइरहेको ‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को तयारी अन्तिम चरणमा पुगेको छ । संघले यही चैत्र ८ र ९ गते ललितपुरको हेरिटेज गार्डेनमा गर ...

पोखरा रोयल साकोसको बिद्यार्थीलक्षित साप्ताहिक वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ग्लोवल मनी वीक २०२५ को अवसरमा यूवा विधार्थी लक्षित वित्तिय साक्षरता अभिमूखीकरण कार्यक्रमको शुभारम्भ गरेको छ । सप्ताहको पहिलो दिन पोखरा १७ ...

जनमुखी साकोसका सदस्यलाई वित्तिय शिक्षा

काठमाडौं । दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई वित्तीय साक्षरता तथा विस्तारित मञ्च कार्यक्रम गरेको छ । संस्थाको आर्थिक बर्ष २०८१ / ०८२ को बार्षिक कार्यक्रम अनुसार संस्थाका ...

राष्ट्रसेवक साकोसको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ मोहन काजीलाई

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाद्धारा स्थापना दिवसको अवसरमा प्रदानगरिने मार्सेली उपभोक्ता सचेतना पुरस्कार मोहन काजीलाई प्रदान गरिने भएको छ। कृष्णप्रसाद भण्डारीद्धारा ...

एकीकृत फ्रेण्डसिप साकोसको स्थापना दिवसमा सदस्यलाई सम्मान

काठमाडौं । दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकरी संस्थाले ३३औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष भुमिराज खड्काको सभापतित्व तथा राष्ट्रिय सहकारी ...

सामूहिक साकोसद्धारा कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम

काठमाडौं । भक्तपुरको सामूहिक बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । संस्थाको बुद्ध सदस्य सेवाकेन्द्रमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न ...

दक्षिण बाराही महिला सहकारीको स्थापना दिवसको अवसरमा सदस्यलाई तिर्थाटन

काठमाडौं । दधिकोट भक्तपुरमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा सदस्यलाई तिर्थाटन गराएको छ । संस्थाको २७ औ स्थापना दिवसको अवसरमा सदस्यहरुलाई सिन्ध ...

आकूका कर्मचारीद्धारा चन्द्रागिरि साकोस भ्रमण

काठमाडौं । एशियाली ऋण महासंघ (आकू) का कर्मचारीले थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था भ्रमण गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को संयोजनमा संस्थाको ...

जिल्ला सहकारी संघ मोरङको होली मिलन कार्यक्रम

विराटनगर । जिल्ला सहकारी संघ मोरङले बिहिबार विराटनगरमा होली मिलन कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष डा.डिल्ली पोखरेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ...

राजसतीद्धारा सदस्यलाई सहकारी शिक्षा

विराटनगर । राजसति महिला बहुउद्धेश्यीय सहकारी संस्थाले सदस्यलाई एकदिने पूर्व सहकारी शिक्षा कार्यक्रम गरेको छ । ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सहकारीले एकदिने पूर्व सहकारी ...

सयपत्री साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न 

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ मा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिगोपाल बासुकलाको अध्यक्षत ...