कर्जा सूचना केन्द्र गठन नहुँदा सहकारीमा समस्याः नेफ्स्कून अध्यक्ष ढकाल
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण समयमा गठन नहुँदा अहिलेको समस्या भोग्नु परको ...