काठमाडौं । मधेश प्रदेशले १०२ औं अन्तरास्ट्रिय सहकारी दिवस विभिन्न सघहरुले संयुक्तरुपमा मनाएका छन् । दिवस कार्यक्रम जिलला मूल समारोह समिति एवं जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ एवं अन्य विषयगत संघहरुको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता जिल्ला मूल समारोह समितिका संयोजक एवं जिल्ला सहकारी संघ धनुषाका अध्यक्ष ध्रुवनारायण यादवले गरेका थिए।कार्यक्रममा समाजसेवी आकेश्वर यादव, जिल्ला सहकारी संघका उपाध्यक्ष बिनोदप्रसाद यादवलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।
Leave a comment