मध्यपुर थिमि नगरपालिकाद्धारा कृषि बिकास सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले वडा नं ३ गठ्ठाघरमा रहेको कृषि विकास बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । थिमि नगरपालिकाले ऐनमा भएको अधिकारलाई प्रयोग गरी उक्ठ...