सहकारी समस्याः ६ करोडले सवाअर्ब दायित्व कसरी हुन्छ फरफारकः मन्त्री पौडेल
काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले सहकारीका समस्या झनै जटिल बन्दै गएको बताएकी छन् । उनले सहकारी पिडितको बचत फिर्ताको दायित्व धेरै भएकोले समस्या ...