बिन्धवासिनी साकोसको ३३ औं वार्षिक साधारण सभा इकाइगतरुपमा असोज ९ गतेदेखि
काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा इकाइगतरुपमा असोज ९ गतेदेखि हुनेभएको छ । संस्थाको साउन २४ गते बसेको सञ्चालक समितिको विशेष बैठकले असोज ९ ग ...