हाइलाइट

टप न्यूज

मध्य नेपाल साकोसको १ लाख ११,१११ रुपैंयाँ कोषमा सहयोग

काठमाडौं । देवचुली नवलपरासीको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नदीठ...

किसान बहुउद्देश्यीय सहकारी र ओमकृष्ण अस्पताल बीच सम्झौता  

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था र टीकापुर नगरपालिकाको ओम कृष्ण अस्पताल बिच सम्झौता भउको छ । दुवै संस्थाबीच स्वास्थॠ...

आर्थिक विकास मित्र साकोसद्धारा कोषमा १ लाख ११,१११ रुपैयाँ सहयोग

काठमाडौं । पाँचखाल ४ काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत र उद्धारको लागि आर्थिक सहयोग गरेको छ ।  सरकारले राहत र उद्धारकठ...

ग्रामीण बाल्मिकी साकोसबाट उद्धार कोषमा २ लाख ९३,६२३ सहयोग

काठमाडौं । बर्दघाट जिमिरेभार नवलपरासीमा रहेको ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ९३ हजार ६२३ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले सञ्चा ...

प्रणामी साकोसबाट उद्धार कोषमा १ लाख ५५००० सहयोग

काठमाडौं । कामनपा २२ काठमाडौंमा रहेको प्रणामी बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार रुपैंयाँ सहयोग गरेको छ । संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेà ...

जिल्ला सहकारी संघ काभ्रेबाट राहतकोषमा १ लाख ५९,५०० सहयोग

काठमाडौं । जिल्ला सहकारी संघ (डिस्कोप) काभ्रेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५९ हजार ५ सय रुपैंयाँ सहयोग गरेको छ । संघले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा स ...

बाढीपिडित सहकारीका लागि सामाग्री सहयोगगर्न बागमती प्रदेश सहकारी संघको अपिल

काठमाडौं । बाढि प्रभावित जिल्लाका सहकारी संस्थाका लागि कार्यालय संचालनार्थ आवश्यक सामाग्री सहयोग गर्न बागमती प्रदेश सहकारी संघले अपिल गरेको छ । संघले विज्ञप्ती जारी गरी उक्त क्षेत्रका पà ...

उद्धार कोषमा पालनपोषण सहकारीको १ लाख १ हजार रुपैयाँ सहयोग

काठमाडौं । गढीमाई नगरपालिका बरियारपुर बारामा रहेको पालनपोषण बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावित क्षेत्रको पुनःउत्थानकालागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकà ...

ज्योतिपुञ्ज साकोसद्धारा उद्धार कोषमा २ लाख ५ हजार रुपैयाँ योगदान

काठमाडौं । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावित क्षेत्रको पुनःउत्थानकालागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकà ...

केदारनाथ साकोसद्धारा उद्धार कोषमा ११ हजार १११रुपैयाँ योगदान

काठमाडौं । महाकाली ४ दार्चुलामा रहेको केदारनाथ बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार  कोषमा ११हजार १११ रुपैयाà ...

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्धारा उद्धार कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग

काठमाडौं । नयाँ सडक काठमाडौको चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार  कोषमा १ लाख ५ हजार रुपैयाँ यà ...

शुभकामना साकोसद्धारा उद्धार  कोषमा १ लाख २५ हजार रुपैयाँ सहयोग

काठमाडौं । भक्तपुरको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार  कोषमा १ लाख २५ हजार एकरुपैयाँ सहयोग गरेको ...

सगुन साकोस सर्लाहीको २ लाख ५३,२२२ रुपैयाँ उद्धार कोषमा योगदान

काठमाडौं । सर्लाहीको हरिवन मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढी पिडितकालागि कोषमा २ लाख ५३ हजार २२२ रुपैयाँ योगदान गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रठ...

सिजेएनको स्थापना दिवस पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं ।  नेपाल  सहकारी पत्रकार समाज (सीजेएन) ले १६औं स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । समाजले जिनोब इन्क प्रालिले विकास गरेको फिनएक्स सीबीएस ‘सठ...

उद्धार कोषमा कर्णाली साकोसद्धारा ६ लाख ३८,४९० रुपैयाँ सहयोग

काठमाडौं । विर्तामोड ४ झापामा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि कोषमा सहयोग गरेको छ । संस्थाले बाढिबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधà ...