टप न्यूज

प्रतिस्थापन विधेयक मार्फत अध्यादेशको संशोधन गरियोस्ः नेफ्स्कून

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याइएको अध्यादेशका केही बुँदा संघीय संसदको बैठकमा प्रतिस्थापन विधेयक मार्फत संशो ...

सहकारी महासंघमा कर्मचारी प्रशासन कार्यविधि मिचेर तेस्रो वरियतामा रहेकालाई नियुक्ती 

काठमाडौं । सहकारी अभियानको माउ निकाय राष्ट्रिय सहकारी महासंघका गतिविधिमा चरम राजनीतिक हस्तक्षेप देखिन थालेको छ । संचालक समितिमा एकलौटी रुपमा नेकपा एमाले निकट व्यक्तिहरु मात्र चयन गरी दल ...

दोहोरो पदको बचाउ नगरेको भन्दै सहकारी महासंघद्धारा अध्यादेशको विरोध

काठमाडौं । सहकारीमा दोहोरो पदको बचाउ नगरेको भन्दै राष्ट्रिय सहकारी महासंघले विरोध गरेको छ । संघले विज्ञप्ती जारी गरि दोहोरो पदको सुनिश्चितताका लागि अविलम्ब प्रतिस्थापन विधेयकमार्फत उक् ...

बचत संघ भक्तपुरको बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघको बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुष १६ गते संघको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा सिटी गाउँ होटल भक्तपु ...

पोखरा रोयल सहकारीले ९ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण लगानी गर्ने

काठमाडौं । पोखरा १० बुद्धचोक कस्कीमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ९ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्यहरुलाई एक करोडसम्म ८ दशमलव ८८ प्रतिशत ब् ...

केन्द्रीय दुग्ध सहकारी संघको ३० औं बार्षिक साधारणसभा पोखरामा हुने

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघको वार्षिक साधारण सभा पुष २९ गते हुनेभएको छ । संघको ३० औं बार्षिक साधारण सभा पोखरामा हुनलागेको हो । सभामा भाग लिन संघसंस्थाले प्रतिनिधी मनोनयन गरि आव २ ...

अध्यादेश प्रति बागमती प्रदेश सहकारी संघको आपत्ति

काठमाडौं । बागमती प्रदेश सहकारी संघले सहकारी ऐनलाई संसोधन गर्न ल्याएको अध्यादेशमा भएका केही ब्यवस्था प्रति आपत्ति जनाएको छ । संघले प्रेस विज्ञप्ति जारी गरी अध्यादेश मार्फत ल्याइएको केह ...

सगुन साकोसको द लिडरशिप बुटक्याम्प पोखरामा

काठमाडौं । सगुन बचत तथा ऋण सहकारी संस्थाको द लिडरशिप बुटक्याम्प पोखरामा भएको छ । संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्दिय संघ  नेफ्स्कूनको प्राविधिक सहयोगमा क्याम्प भएको हो । संस्था ...

जनहितकारी साकोसद्धारा लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम

काठमाडौं । वीरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारीको स्थापना दिवस तथा रजत जयन्ति वर्षको अवसरमा लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले २ ...

सहकारी कानुन विपरितका संचालक हटाउन जनसचेतन र जनमुखि साकोसलाई बागमती प्रदेशको निर्देशन

काठमाडौं । दोलखाको वैतेश्वर ५ मा रहेका जनसचेतना बचत तथा ऋण सहकारी संस्था र जनमुखि बचत तथा ऋण सहकारी संस्थाका सार्वजनिक पदमा रहेका सचालकलाई हटाउन बागमती प्रदेशले निर्देशन दिएको छ। संस्थाक ...

सहकारीलाई धराशायी बनाउने अध्यादेश

सहकारी ऐन २०७४ संशोधन गर्ने अध्यादेशको मस्यौदा सहकारी क्षेत्रमा चर्चाको विषय बनेको छ । सहकारीमार्फत सदस्यहरूको वित्तीय सेवालाई प्रमुख उद्देश्य बनाएर सञ्चालन गरिएको एक प्रारम्भिक सहकार ...

सहकारीले प्रयोग गर्ने सफ्टवयेरमा कोशी प्रदेशको २४ बुँदै शर्त

काठमाडौं । सहकारीहरुले प्रयोग गर्ने सफटवयेरमा कोशी प्रदेश सहकारी कार्यालयले २४ बुँदे शर्त राखेको छ । कोशी प्रदेश सहकारी कार्यालयले जारी गरेको निर्देशन पालना गरेमात्र कम्पनिहरुले सहकारी ...

चित्रा थाम्सुहाङको दोश्रो पुस्तक सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान विमोचन

काठमाडौैं । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको दोश्रो पुस्तक ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ विमोचन गरिएको छ । महासंघको ३२औं वार्षिक साधारण स ...

सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याइएको : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले नै सहकारी ऐन २०७४ मा अध्यादेशमार्फत संशोधन गरिएको बत ...

सामूहिक साकोसका जेष्ठ सदस्यलाई तीर्थ भ्रमण

काठमाडौं । भक्तपुरको सामूहिक बचत तथा ऋण सहकारी संस्थाले जेष्ठसदस्यहरुलाई तीर्थ भ्रमण गराएको छ । संस्थाको बचत उपसमितिको आयोजनामा पौष १० गते ललितपुर जिल्लाको लेलेमा रहेको मनकामना मन्दिर, ट ...