टप न्यूज

हिलटप जुनार सहकारीद्धारा जेष्ठ नागरिकलाई भोजन 

काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले जेष्ठ नागरिकहरुलाई भोजन गराएको छ । अक्टोवर फष्ट्र अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा संस्थाले निसहाय सेव ...

श्री लालीगुराँस सहकारीद्धारा एटिएम सेवा सुरु

ललितपुर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले एटिएम सेवा शुरु गरेको छ । संस्थाका अध ...

सहकारीकर्मीलाई मन्त्रीको आश्वासनः बचत निर्देशिका चाँडै सम्सोधन गर्छौ

काठमाडौं । सहकारी मन्त्रालयले भर्खरै लागु गरेको बचत तथा ऋण निर्देशिकाका केही बुँदाहरु संसोधन गर्ने बचन दिएकी छन् । सहकारीकर्मीको चर्को बिरोध पछि निर्देशिकाको  दफा २२, ३६ र ७४ संसोधन गर्न ...

धेरै सहकारीका साधारण सभा दशै अगाडी, रुचाय प्रतिनिधिमूलक, रुचायनन् भर्चुअल बिधि

सबै भन्दा सरल र प्रभावकारी बिधि भएकोले पनि अधिकांश सहकारीहरु प्रतिनिधिमूलक तथा सदस्यको घरघरमा प्रतिवेदन पुर्यायर हस्ताक्षर संकलन गरी यो वर्षको साधारण सभा सम्पन्न गर्ने तयारी गरिरहेको प ...

सहकारीको पहिलो सूचना केन्द्रमा १० हजार ऋणीको बिबरण सुचिकृत 

काठमाडौं । देशमै पहिलो पटक स्थापना भएको सहकारीको सूचना केन्द्रमा १० हजार बढी ऋणीहरुको बिबरण उपलब्ध भएको छ । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले थालनी गरेको सहकारी सूचना केन्द्र ...

सहकारी बैंकका पूर्व संचालकहरुसंग छलफल

असोज १२, ललितपुर । राष्ट्रिय सहकारी बैंकले समिक्षा एवं भावि कार्यदिशा संभावना र चुनौती विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका पूर्व, निवर्तमान र वर्तमान सञ्चालक तथा ...

प्रस्तावित “नेपाल सहकारी बैंक” असोज अन्तिम सम्ममा दर्ता हुने 

सहकारी ऐन ०७४ ले सहकारी बैंक स्थापना गर्न अनुमती दिएको छ । ऐनमा नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरु गठन गर्नसक्ने छ भन्ने उल्लेख गरेको छ । त्यसैगरी सहकारी नियामावली ० ...

शिव शिखर सहकारीको भक्तपुरमा ‘गार्डेन मार्ट’ उद्धघाटन

भक्तपुर । कमल विनायकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले ‘गार्डेन मार्ट’ सञ्चालनमा ल्याएको छ । सोमबारबाट औपचारिक रुपमा ‘गार्डेन मार्ट’ को उद्धघाटन भएको हो । संस्थाद्धारा सञ् ...

चीनको कृषि तथा ग्रामीण विकासको शक्ती सहकारी : राष्ट्रपति सि जिनपिङ

काठमाडौं । चीनका राष्ट्रपति सि जिनपिङले आपूर्ति तथा बजारीकरण सहकारी कार्य सम्बन्धी महत्वपूर्ण आदेश दिएका छन् । राष्ट्रपति सि जिनपिङले आपूर्ति तथा बजारीकरण सहकारी नै चीनको कृषि तथा ग्राम ...

ब्याजदर कार्यान्वयन गर्नु सबैको जिम्मेवारी हो : अध्यक्ष

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको ब्याजदर कार्यान्वयन गर्नु सबैको जिम्मेवारी भएको बताएका छन् । उनले कार्तिक १५ गतेदेखि लागू हुने गरी तोकिएको ब्याजदर ...

संकटमा सहकारीको बिपद ब्यवस्थापन कोष

विषेशत सहकारीहरुले अफूलाई पर्नसक्ने तरलता अभावमा छाता संगठनहरुले स्थापना गरेको तरलता ब्यवस्थापन कोषबाट सहयोग हुने अपेक्षा गरेका छन् । तर ती कोषहरु कागजमा मात्र स्थापना भएका छन् भने, कोष ...

रोशी गाउँपालिका र बिन्धबासिनि साकोस बिच ब्याज अनुदान सम्झौता

काभ्रे । रोशी गाउँपालिकाले रोजगारी सिर्जना गर्न उद्यम विकासको लागि सहुलियतपूर्ण ऋण परिचालन गर्न व्याज अनुदान उपलब्ध गराउने भएको छ । रोशी गाउँपालिका र विन्धबासिनी वचत तथा ऋण सहकारी संस्थ ...

सहकारीले लिने सेवा शुल्क पनि तोकिने  

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारीहरुले लिने सेवा शुल्कपनि तोक्ने जानकारी दिएका छन् । उनले सहकारीले सेवा शुल्क तथा अन्य शुल्काको नाममा सदस्यहरुबाट मनपरि रक ...

हामी कार्यन्वयन गराउँछौं : सहकारीको ब्याजदर

काठमाडौं । सहकारीको ब्याजदर कार्यान्वयन गराउन अभियान र नियामकको एकमत भएको छ । सहकारीको सन्र्दभ ब्याजदर शतप्रतिशत कार्यान्वयन गराउन नियमन निकाय र सहकारी अभियानले प्रतिवद्घता व्यक्त गरेक ...

दुईवटा चिया उत्पादक सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत

काठमाडौं । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका २ वटा चिया सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत पाएक ...