दोहोरो पद कार्यान्वयनको म्याद थपियो, कानुन मिच्नेको मतियार बन्दै महासंघ
काठमाडौं । सहकारीमा दोहोरो पद कार्यान्वयनको म्याद पौष मसान्तसम्मलाई सरेको छ । सहकारी विभागले २४ गते सूचना प्रकाशन गरी पुष मसान्तसम्म कार्यान्वयन गर्न भनेको हो । सहकारी विभागले असार १९ गत ...