हाइलाइट

कचनकवलको उपाध्यक्षमा सहकारीकर्मी भट्टराई 

कचनकवलको उपाध्यक्षमा सहकारीकर्मी भट्टराई  :: Sahakari Akhabar

झापा । सहकारीकर्मी नवराज भट्टराई झापाको कचनकवल गाउँपालिका  उपाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा(एमाले)बाट उम्मेदवार बनेका भट्टराईले १ हजार ३ सय ४१ मत बढी ल्याएर विजयी भएका हुन् ।

झापा जिल्ला सहकारी संघको सञ्चालक तथा कृषि  संघ झापाको लेखा संयोजक रहेका भट्टराइले ८ हजार १ सय ४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका निमसरी राजवंशीले ६ हजार ८ सय २ मत ल्याएका छन् । भट्टराई पथरीया साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष समेत हुन् । 
 



Leave a comment