हाइलाइट

सहकारीकर्मी गिरि दोस्रोपटक मेयरमा निर्वाचित

सहकारीकर्मी गिरि दोस्रोपटक  मेयरमा निर्वाचित :: Sahakari Akhabar

काठमाडौं । सहकारीकर्मी घनश्याम गिरी चन्द्रागिरि नगरपालिकाको मेयरमा पूःन निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका गिरिले ६ हजार ४ सय ५३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिष्पर्धी एमालेका उत्तमकुमार राउतले ४ हजार ५ सय ९९ मत ल्यएका छन् । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाका निवर्तमान सञ्चालक तथा सल्लाहकार गिरि दोस्रोपटक निर्वाचित भएका हुन् । 
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000