बिराटनगर । मोरङको कानेपोखरी गाउपालिका उपाध्यक्षमा सहकारिकर्मी भोला अधिकारी निर्वाचित भएका छन । नेकपा एमालेबाट उपाध्यक्षका उम्मेदवार बनेका अधिकारी रमाइलो जनएकता बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हुन ।
उनी ९५७० मत प्राप्त गरि बिजयी भएका हुन । अधिकारिका प्रतिद्वन्दी काँग्रेस उम्मेदवार मनकुमारी गुरुङले ७८१८ मत पाएकी छन् । गाउपालिकाको अध्यक्षमा पनि नेकपा एमालेकी राजमती इङ्नाम ८९७५ मत सहित बिजयी भएकी छिन । उनका प्रतिद्वन्द्वी काङ्ग्रेसका सन्जय भट्टराईले ५८४६ मत प्राप्त गरेका छन ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया