काठमाडौं । सहकारीकर्मी विष्णु योगी प्यूठान नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । नवसिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष योगी नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका थिए । योगीले ९ हजार ३ सय २३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी एमालेका विजयविराज विष्टले ७ हजार ८ सय १६ मत ल्याएका छन् ।
हाइलाइट
- पाँच तारा साकोसद्वारा जेष्ठ सदस्यलाई दशैं खर्च
- फिट एण्ड प्रोपर टेस्टकोलागि पर्याप्त समय मागगर्न अभिभावक संघहरुलाई बचत संघ भक्तपुरको ध्यानाकर्षण
- श्री मनकामना सहकारीको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न
- वीरेन्द्रनगर साकोसको २५औँ साधारणसभा सम्पन्न, अध्यक्षमा विसी निर्विरोध निर्वाचित
- बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न
- बंगलामुखि साकोसको १९ औँ वार्षिक साधारण सभा सम्पन्न
- किसान साकोसको ३१औँ वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न
- एकीकृत फ्रेण्डसिप साकोसको निर्णय प्रमाणिकरण सभा सम्पन्न
- कास्कून २४ वर्षमा प्रवेश
- जनहितकारी साकोसको २८औँ वार्षिक साधारणसभा सम्पन्न
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया