हाइलाइट

महासंघका सञ्चालक शर्मा पराजित

महासंघका सञ्चालक शर्मा पराजित :: Sahakari Akhabar

बदिर्या । राष्ट्रिय सहकारी महासंघका सञ्चालक लक्ष्मीप्रसाद शर्मा बदिर्याको मधुवन नगरपालिकाको मेयरमा पराजित भएका छन् ।  नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवार बनेका शर्मा मतगणनाको सुरुवातदेखि पछि पर्दै आएका थिए ।

उनले ७ हजार ९ सय ११ मत ल्याउँदा उनका प्रतिष्पर्धी कांग्रेसका तेजबहादुर भाटले ८ हजार ७ सय ७५ मत ल्याई विजयी भएको निर्वाचन आयोगले जनाएको छ । 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000