मोरङ । सहकारी संचालक काजी बहादुर बस्नेत बिराटनगर महानगरपालिका १ नम्बर वडाको अध्यक्षमा निर्वाचित भएका छन । नेकपा एमालेका उम्मेदवार बस्नेतले १९०० मत प्राप्त गरेका छन । बस्नेतका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका राजन न्यौपानेले १५९० मत प्राप्त गरेका छन् । उनी महानगरपालिका १ मा रहेको रुद्राक्ष बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हुन । सहकारीलाइ प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष बस्नेतको भनाइ छ ।
हाइलाइट
- पाँच तारा साकोसद्वारा जेष्ठ सदस्यलाई दशैं खर्च
- फिट एण्ड प्रोपर टेस्टकोलागि पर्याप्त समय मागगर्न अभिभावक संघहरुलाई बचत संघ भक्तपुरको ध्यानाकर्षण
- श्री मनकामना सहकारीको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न
- वीरेन्द्रनगर साकोसको २५औँ साधारणसभा सम्पन्न, अध्यक्षमा विसी निर्विरोध निर्वाचित
- बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न
- बंगलामुखि साकोसको १९ औँ वार्षिक साधारण सभा सम्पन्न
- किसान साकोसको ३१औँ वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न
- एकीकृत फ्रेण्डसिप साकोसको निर्णय प्रमाणिकरण सभा सम्पन्न
- कास्कून २४ वर्षमा प्रवेश
- जनहितकारी साकोसको २८औँ वार्षिक साधारणसभा सम्पन्न
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया