बुटवल पुगेर मन्त्री अधिकारीले गरे नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभाको उद्घाटन
रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभा संघिय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका छन् । बुटवल अन्तर्राष्ट् ...