बुडोल सामुदायिक साकोसको ग्लोबल मनी विक कार्यक्रम ‘बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्
काठमाडौं । काभ्रेको बुडोल बनेपामा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनी विकमा सप्ताहब्यापी कार्यक्रम गरेको छ । संस्थाले ‘बुद्धिमानीपूर्वक खर्च गर ...