हाइलाइट

हाइलाइट

जनहितकारी साकोसको स्थापना दिवस समापनमा स्मारिक विमोचन

काठमाडौं । सुर्खेतको जनहितकारी वचत तथा ऋण सहकारी संस्थाले २६औं बार्षिक स्थापना दिवस समापन समारोहमा संस्थाको स्मारिका विमोचन गरेको छ । स्थापना दिवस मूल समारोह समिति सभापति तिर्थराज गिरी ...

बंगलामुखी साकोसको सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न

काठमाडौं । भक्तपुरको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा तथा विस्तारित मञ्चको आयोजना गरेको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको भक्तप ...

बिन्धवासिनी साकोसका अध्यक्ष श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालक समिति सदस्यमा मनोनित 

काठमाडौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ   स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा मनोनित भएका छन । कोषको पौष ११ गते बसेको २३औं बैठकबाट श्रेष्ठलाई ...

सहकारीले समाजमा गलत मात्रै गरेको छैनः मन्त्री श्रेष्ठ

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले सहकारीले समाजमा गलत मात्रै गरेको छन् भननु गलत भएको बताएका छन् । जिल्ला बचत ऋण सहकारी संघ (कास्कून) को २१ औं बार् ...

संचालक पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्था कार्यान्वयन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघसंस्थाको संचालक पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्था कार्यान्वयन गर ...

अध्यादेशमा नअटाएका ब्यवस्थाहरु प्रतिस्थापन विधेयक मार्फत अटाउन सकिन्छः सहकारी सचिव

काठमाडौं । भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले अध्यादेश छोटो समयमा ल्याउनुपरेकोले सवै कुरा नअटेको हुनसक्ने बताएका छन् । उनले सवैसंग बसेर लामो स ...

सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउन महासंघको अपिल

काठमाडौं । राट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई विशेष बनाउन अपिल गरेको छ । सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सहक ...

प्रतिस्थापन विधेयक मार्फत अध्यादेशको संशोधन गरियोस्ः नेफ्स्कून

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याइएको अध्यादेशका केही बुँदा संघीय संसदको बैठकमा प्रतिस्थापन विधेयक मार्फत संशो ...

सहकारी महासंघमा कर्मचारी प्रशासन कार्यविधि मिचेर तेस्रो वरियतामा रहेकालाई नियुक्ती 

काठमाडौं । सहकारी अभियानको माउ निकाय राष्ट्रिय सहकारी महासंघका गतिविधिमा चरम राजनीतिक हस्तक्षेप देखिन थालेको छ । संचालक समितिमा एकलौटी रुपमा नेकपा एमाले निकट व्यक्तिहरु मात्र चयन गरी दल ...

दोहोरो पदको बचाउ नगरेको भन्दै सहकारी महासंघद्धारा अध्यादेशको विरोध

काठमाडौं । सहकारीमा दोहोरो पदको बचाउ नगरेको भन्दै राष्ट्रिय सहकारी महासंघले विरोध गरेको छ । संघले विज्ञप्ती जारी गरि दोहोरो पदको सुनिश्चितताका लागि अविलम्ब प्रतिस्थापन विधेयकमार्फत उक् ...

बचत संघ भक्तपुरको बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघको बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुष १६ गते संघको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा सिटी गाउँ होटल भक्तपु ...

पोखरा रोयल सहकारीले ९ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण लगानी गर्ने

काठमाडौं । पोखरा १० बुद्धचोक कस्कीमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ९ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्यहरुलाई एक करोडसम्म ८ दशमलव ८८ प्रतिशत ब् ...

केन्द्रीय दुग्ध सहकारी संघको ३० औं बार्षिक साधारणसभा पोखरामा हुने

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघको वार्षिक साधारण सभा पुष २९ गते हुनेभएको छ । संघको ३० औं बार्षिक साधारण सभा पोखरामा हुनलागेको हो । सभामा भाग लिन संघसंस्थाले प्रतिनिधी मनोनयन गरि आव २ ...

अध्यादेश प्रति बागमती प्रदेश सहकारी संघको आपत्ति

काठमाडौं । बागमती प्रदेश सहकारी संघले सहकारी ऐनलाई संसोधन गर्न ल्याएको अध्यादेशमा भएका केही ब्यवस्था प्रति आपत्ति जनाएको छ । संघले प्रेस विज्ञप्ति जारी गरी अध्यादेश मार्फत ल्याइएको केह ...

सगुन साकोसको द लिडरशिप बुटक्याम्प पोखरामा

काठमाडौं । सगुन बचत तथा ऋण सहकारी संस्थाको द लिडरशिप बुटक्याम्प पोखरामा भएको छ । संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्दिय संघ  नेफ्स्कूनको प्राविधिक सहयोगमा क्याम्प भएको हो । संस्था ...