हिमशिखर सहकारीले सातामा दुई दिन कार्यालयबाट सेवा दिने
भक्तपुर । गठ्ठाघरमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारीले सदस्यलाई सातामा दुई दिन कार्यालय खोली सेवा दिने जनाएको छ । संस्थाले साताको सोमबार र बिहिबार बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म का ...
भक्तपुर । गठ्ठाघरमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारीले सदस्यलाई सातामा दुई दिन कार्यालय खोली सेवा दिने जनाएको छ । संस्थाले साताको सोमबार र बिहिबार बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म का ...
दोलखा । लकडाउनले रगत अभाव भएर अकालमा ज्यान गुमाउनु नपरोस् भनी जिल्ला सहकारी संघ दोलखा, रेडक्रस सोसाईटी, स्वयँसेवी रक्तदाता र हाम्रो जनकल्याण सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भ ...
कठै ! तिमीले सोध्नेहरुले प्रतिप्रश्न नै सही, तिमीलाई सोध्ने कसले र कहिले ? हिँउद बर्खा, भेल बाढी जंघार तर्न सक्छौं ? जीवनका उकाली ओराली कठिन गोरेटाहरुमा थालमा पस्केका शब्दहरुले भोक मेट्न सक् ...
भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारीले कीर्तिपुर नगरपालिका तथा नगरपालिकाको वडा नम्वर ७, ८ र ९ मा रहेका विद्यार्थीहरुलाई खाद्ययान्न सहयोग गरेको छ । संस्थ ...
भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा ५० हजार सहयोग गरेको छ । संस्थाले मध्यपुर ठिमी नगरपाल ...
दोलखा । चरिकोटमा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको अवस्थामा सदस्यलाई आपत्मा ५० हजारसम्म ऋण उपलब्ध गराउने जनाएको छ । संस्थाले सदस्यको बचतले नपुग भएमा आपतकालिन कर्जा उपलब ...
काठमाडौं । बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारीद्धारा लकडाउनको समय उपत्यकाबाट बाहिर जाने पैदल यात्रुहरुकालागि ५० बोरा चामल, ५० लिटर तेल खाद्य सामाग्री, मास्क, जुत्ता, छाता, ग्लुकोज, बिस ...
सबै सहकारीकर्मीहरुलाई एकै मेलोमा मिलाउन सम्भव नभएपनि निरन्तर हामी समेट्दै जाने छौं । यो जमर्कोमा नेफ्स्कून उच्च व्यबस्थापन, बचत संघ र प्रारम्भिक संस्थामा विभिन्न जिम्मेवारीमा रहेका व्यक्तीत्वहरुसँग ‘रिमोट कम्युनिकेशन’ को माध्यमबाट सहकारी अखवारकालागि रञ्जनमणि पौड्यालले तयार गरेको ‘भर्चुअल भक्सपप’
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले १९ औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ को विश्वव्यापी महामारीबीच अस्पतालहरुमा रगतको अभाव भइरहेक ...
चरिकोट । मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको अवस्थामा दैनिक दुई घण्टा कार्यालय खोली सदस्यलाई सेवा दिने भएको छ । संस्थाले बैशाख ३ गते देखि बिदाको दिन बाहेक दैनिक विहान ११ बजे देखि द ...
ललितपुर । राष्ट्रिय सहकारी महासंघले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारकोषमा सहकारी मार्फ भएको सहयोगको रेकर्ड संस्थासंग मागेको छ । महासंघले महामारीका कारण देशभर लकडाउन भएको समयमा स ...
उत्पादनशिल काममा लागेका सहकारीहरुलाई सहुलियत कर्जा प्रदान गरिहाल्नु पर्ने अवस्था आएको हुँदा प्रदेश मन्त्रालयमा रहेको सहकारी विकास कोषलाई तत्काल कार्यान्वयनमा ल्याउन प्रदेश सहकारी ऐन र नियमावलीमा भएको व्यवस्था अनुसारको सहकारी विकास वोर्ड स्थापना गर्न मन्त्री मार्फत प्रदेश सरकारमा अनुराध गर्ने ।
भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले कीर्तिपुर नगरपालिका वडा नम्वर ९ को कार्यालयलाई खाद्ययान्न सहयोग गरेको छ । संस्थाले वडा कार्यालयको कोरोन ...
देशले भोगीरहेको कारोना भाइरसको विषम् परिस्थितिमा जनताको घरघरमा पुग्न सरकारसंग सहकार्य गर्न तयार रहेको पनि वताए । उनले अहिले चामल, दाल, मैदा, घिउ तेल, चिनी चियापत्ती, मह, जाम, अचार, जिरा, धनियाँ लगाएतका २५४ प्रकारका उपकार ब्राण्डमा उत्पादन भइरहेको बताएका छन् ।
काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले घुम्ति रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को संयोजन र संस्थाको आयोजनामा भएको घुम्ति रक्तदान कार्यक्रम ...