शुक्रपथ सहकारीद्धारा मानव सेवा आश्रम तथा बाल अनाथालयलाई खाद्यान्न सहयोग
काठमाण्डौ । न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारीले मानव सेवा आश्रम तथा बाल अनाथालयलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १ मा रह ...