हाइलाइट

हाइलाइट

बजेटले सहकारीलाई दिएको अवसरः २६ लाखलाई रोजगारी दिनसक्ने 

१४ खर्बको बजेट मध्ये झण्डै १० खर्बको बजेट सहकारीमार्फत सम्पादन गर्न सकिने उनले बताए । सहकारीमार्फत बीउ पुँजी दिएर स्वरोजगार बनाउन सकिने, आपूर्ति सहकारीको माध्यमबाट आपूर्ति व्यवस्थापन सहज बनाउन सकिने उनले बताए । सहकारीमार्फत कृषिमा आत्मनिर्भर हुन सकिने पूर्व अर्थ सचिव समेत रहेका बास्कोटाको भनाई छ ।

बजेट बहस र सहकारी

कार्यान्वयनका ठोस योजनाहरु नआएसम्म बजेटले देखाएको बाटोमा सहकारी क्षेत्र हिड्छ भन्ने प्रश्न सबैका मनमा संशय रहिरहन्छ । बचत तथा ऋण सहकारीको विषय जोडिएका सम्बन्धमा एकीकरण, प्रविधिमा आधारि ...

लकडाउनमा पनि कुमारी साकोसको ३६५ दिने सेवा संचालन 

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी बचत तथा ऋण सहकारी संस्थाले ३६५ दिने सेवालाई निरन्तर संचालन गरिरहेको छ । कोरोना भाइरस संक्रमण्मको त्रासमा नेपाल सरकारले गरेको लकडाउन (बन्दा ...

सहकारीमा ५ देखि १० प्रतिशत कर लाग्ने, गाउँपालिकामा संचालितलाई छुट

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्दै गाउँपालिकामा संचालित सवै सहकारीलाई कर नलाग्ने बताएका छन् । उनले नगरपालिका, उपमहानगरपालिका तथा महानग ...

बचत तथा ऋण सहकारीलाई नगद रहित कारोबार गर्न प्रेरित गरिने 

काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्ने र बचत तथा ऋण सहकारीलाई नगद रहित कारोबार गर्न प्रेरित गरिने ब ...

एक हजार सहकारीमार्फत तीन अर्ब ६० करोड कर्जा प्रवाह गर्ने 

काठमाडौं । आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सहकारीका एक हजार साना किसान सहकारीमार्फत तीन अर्ब ६० करोड कर्जा प्रवाह गरी उद्यमशीलता बढाउने बताएका छ ...

सहकारीमा कर्जा सूचना केन्द्र स्थापना गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्ने बताएका छन् । उनले एक हजार साना किसान सहकारी मार्फत सद ...

सहकारीमा साढे ३ सय अर्ब बचत परिचालन

काठमाडौं । सहकारीमा साढे ३ सय अर्ब बचत परिचालन भएको सर्वेक्षणले देखाएको छ । आर्थिक सर्वेक्षण अनुसार एक वर्षको अवधिमा सहकारी क्षेत्रमा ५ अर्ब बचत बढेको छ । आर्थिक वर्ष २०७६/०७७ को फागुनसम् ...

कास्कूनद्धारा ५ करोडको तरलता कोष स्थापना

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) ले ५ करोडको तरलता कोष स्थापना गरेको छ । संघले कारोना भाइरस ( कोभिड १९) प्रभावका कारण सदस्य संस्थाहरुमा पर्नसक्ने तरलताको समस्यालाई समाधान ...

अन्तर्राष्ट्रिय सहकारी महासंघको सवै बैठक भच्र्युअल हुने

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ ( आइसिए) को सन् २०२० का सवै बैठक भच्र्युअल हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण २०२० मा बस्ने सबै बैठक अनलाइनमार्फत मात्र हुने निर् ...

विपद् कोषमा सहकारी क्षेत्रको १० करोड योगदान

कोरोना भाइरस (कोभिड १९) ले विश्व नै संकटमा भएको बेला सहकारीमा समस्या आउन नदिन नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकले तरलता व्यवस्थापन कोष सञ्चालनमा ल्याएका छन् । नेफ्स्कून र सहकारी बैंकले संयुक्त रुपमा एक अर्वको कोष स्थापना गरेका छन् ।

पारीको होइन, बारीको खाउ

सहकारी कर्म

श्री लालीगुराँस सहकारीले ब्याज छुट दिने 

ललितपुर । पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहेउद्देश्यीय सहकारीले सदस्यहरुले लिएको ऋणको ब्याजमा छुट दिने जनाएको छ । संस्थाले सूचना प्रकाशन गरी विश्वव्यापी महामारीको रूपम ...

शिखरदिप सहकारीद्धारा मिनि टिलर बितरण

भक्तपुर । शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले गुल्मीमा रहेको आलु पकेट क्षेत्रकालागि मिनि टिलर ( हाते ट्रयाक्टर ) बितरण गरेको छ । संस्थाले शिखर दिप एग्रो प्रालि बुटवलसंगको सहकार्यमा मिन ...

कास्कूनको कार्यालय आजदेखि खुल्ने

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)को कार्यालय आजदेखि खुलेको छ । संघले सूचना प्रकाशन गरी संघका सबै कार्यालय खुल्ने जनाएको हो । जेठ ३ गतेदेखि बन्द रहेको संघका कार्याल ...