रोयलले एक सय रोपनी जग्गामा बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्ने
...
भक्तपुर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ । कोभिड–१९ जोखिमका कारणले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै प्रतिनिधिमूलक रुपमा सभा गरिएको संस्थाले जनाएको छ । ...
काठमाडौं । बागमती प्रदेश सहकारी संघमा १५ सदस्यीय समिति चयन भएको छ । संघको आईतबार ललितपुरमा सम्पन्न प्रारम्भिक साधारण सभाले १५ जनाको समिति चयन गरेको हो । साधारण सभाले रामशरण घिमिरेलाई अध्यà ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले पुस मसान्तभित्र महानगरभित्रका सबै सहकारीलाई साधारणसभा गरिसक्न निर्देशन दिएको छ । महानगरको सहकारी विभागले आईतबार सूचना जारी गर्दै महानगरपालिका कार्य ...
भैरहवा । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा पुनः ज्ञानु पौड्याललाई निर्वाचित गरेको छ। संस्थाको १५ औं वार्षिक साधारणसभाले आगामी ४ à ...
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको अध्यक्षमा उद्दव सापकोटा चयन भएका छन् । शनिबार बनेपामा सम्पन्न प्रारम्भिक साधारणसभाले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनि त ...
काठमाडौं, कात्तिक २२ । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ (कोरोना महामारी) का कारण सरकारले भौतिकरुपमा उपस ...
बागलुङ । राष्ट्रिय सहकारी बैंकले पोखराका २ वटा सहकारीहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई शुक्रवार एक काठ...
सहकारी संचालनका लागि लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भौतिक पुर्वाधारमा ५० प्रतिशत सहयोग गरेको छ । अध्यक्ष पौडेलका अनुसार पुर्वाधार तर्फ करिव एक करोड दुई लाख, पॠ...
काठमाडौं । न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्नकालागि सहकारी संस्था सूचिकृत गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोना झापाले सूचना जारी गरेको छ । झापा जिल्ला भित्र उत्पादन हुने धान नà ...
सहकारी सचिव टेकनारायण पान्डे र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले कुनै पनि कानुनी आधार नभएको कोषलाई रकम दिंदा भोली भ्रष्टाचार गरेको आरोप लाग्ला भनेर सम्झाएपछि मन्त्री पद्मा अठ...
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले शेयर सदस्यको मृत्युमा परिवारलाई २५ हजार देखि ७५ हजारसम्म मृत्यु राहत तथा काजकिरिया खर्च प्रदान गरिरहेको छ । जिल्लाका ४० स्थानमा कार्याà ...
झापा । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मृत्यु भएका आफ्ना शेयर सदस्यको साढे ४ लाख रुपैयाँ कर्जा मिनाहा गरेको छ । संस्थाका सदस्य दमक वडा नम्बर ३ ढुकुर ...
टीकापुर । कैलालीका बीउउत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धानखरिद गरिरहेका छन् । धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य ...
काठमाडौं । सन्दर्भ ब्याजदर सिमा कार्यान्वयन भइसकेको छ । ब्याजदर कार्यान्वयन नगर्ने सहकारीलाई सहकारी विभागले कारबाही गर्ने भएको छ । सहकारीले लगानी गर्ने ऋणमा कात्तिक १५ गतेदेखि लागु हुनà ...