अभिवादन सहकारीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न
ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर महर्जनको सभापतित्व एवं ललितपुर जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष शरद à ...
ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर महर्जनको सभापतित्व एवं ललितपुर जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष शरद à ...
काठमाण्डौं । हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको आठौ सेवा केन्द्र भक्तपुरमा उद्धघाटन भएको छ । राष्ट्रिय सहकारी महासंघका संचालक टेक प्रसाद चौलागाइले उक्त सेवाकेन्द्रको उद्घाटन गरेकठ...
दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभा समापन गरेको छ । संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारणसभा समाà ...
भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २०औं स्थापना दिवस सम्पन्न भएको छ । कार्यक्रममा संस्थाले संचालन गरेको हाजिरिजवाफ प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने नावालक सदसà ...
काठमाडौं । प्रदेश १ मा स्थापना भएको विशिष्टीकृत उपभोक्ता सहकारी संघको कार्यक्रम धमाधम अघि बढेको छ । संघले पुसदेखि प्रभावकारीढंगले काम गर्नेगरी प्रक्रिया अघि बढेको हो । बचत तथा ऋण करॠ...
काठमाण्डौं । स्वयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको सातौ सेवा केन्द्र ललितपुरमा उद्धघाटन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अ ...
काठमाण्डौं । बागमती प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी विभागको रजिष्ट्रारमा प्रकाश शर्मा आएका छन् । ...
पाँचथर । सिलौटि साना किसान कृषि सहकारी संस्था, फिदिम ३ पाँचथरले उत्पादन गरेको खुर्सानीको जाम र जडिबुटी हरु । ...
धादिङ । रामकोट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान तथा सदस्य सम्मान गर्दै स्थापना दिवस मनाएको हो । रामकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा à ...
झापा । बिर्तामोडको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनालले एक करोड रकम हिनामिना गरेको पाइएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा समेत रहेर काम गरेका खनालले एक कठ...
भक्तपुर । छ्हारी बचत तथा ऋण सहकारी संस्थाले दशौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले कृष्णहरि खड्काको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामशरण प्रजाप ...
बनेपा । पानस बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई सीपमूलक तालिम दिने भएको छ । सदस्यलाई आर्थिक क्रियाकलापमा सामेल गराउन संस्थाले विभिन्न खालका सीपमूलक तालिम दिन थालेको हो । संस्थाको १३ औं à ...
काठमाण्डौं । स्वयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको कीर्तिपुरमा छैटौं सेवा केन्द्रको उद्धघाटन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कूà ...
खोटाङ । प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयले खोटाङको दिक्तेलमा अवस्थित लालुपाते बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालकको सम्पत्ति रोक्का राख्ने निर्णय गरेको छ । सदस्यहरुले निक्षेप फि ...
पोखरा । राम बजारस्थित राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । १९औं वार्षिक साधारणसभाले सीता दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा बलबहा ...