हाइलाइट

हाइलाइट

सहकारीको कम्पनी र निर्माण ठेक्काको कार्यविधि बनाइँदै

काठमाडौं । निर्माण क्षेत्रमा सहकारीलाई लगाउन सरकारले जोड दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले निर्माण क्षेत्रमा सहकारीलाई लगाउने तयारी भइरहेको बताएका छन् । श्रम सहकारी मार्फत १० करोड ...

महिला साकोसको एक करोड बढी ऋण लगानी

चीना थापा, विराटनगर । विराटनगरमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ४ लाख ऋण लगानी गरेको छ । सहकारीको शेयर पुजी २३ लाख ५४ हजार रहेको छ भने बचत ५१ लाख १२ हजार ६१९ रुपैया रहेको ...

दुग्ध सहकारीलाई ४६ लाख अनुदान

बुटवल । दूध उत्पादन गर्ने सहकारीका सदस्यलाई लुम्बिनीको स्थानीय सरकारले अनुदान दिएको छ । प्रति लिटर एक रुपैयाँका दरले प्रदान गरिने यो अनुदान सोझै किसानको हातमा पुग्छ । रुपन्देहीको तिलोतà ...

हाम्रो साकोसद्वारा जेष्ठ सदस्य–विद्यार्थीलाई सम्मान

ललितपुर। प्रयागपोखरीमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्य, विद्यार्थी सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले एसईई, प्लस टू, व्याच ...

सहारा नेपाल साकोसद्धारा ९३५ जनालाई एक करोडबढी भत्ता बितरण

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सुरक्षा भत्ता अन्तरगत सदस्यहरुलाई एक करोड सात लाख ४९ हजार रुपैयाँ वितरण गरेको छ।संस्थाले आज एक कार्यक्रम गरी ९३५ जनालाई सामाजिक सुरक्à ...

बुडोल सामुदायिक साकाेसकाे क्यूआर कोड सेवा सुरु

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि क्यूआर कोड सेवाको शुरुवात गरेको छ । संस्थाका अध्यक्ष कैलाश के.सी. र कोषाध्यक्ष राधेश्याम के.सी.ले एक कार्यक्रममार्फत् à ...

सहकारीले थाल्यो बाँझो जमिनमा एकीकृत कृषि

न्युज कारखाना, बागलुङ, २३ । गाउँमा उत्पादनशील जमिन बाँझो हुने क्रम बढ्दै गएपछि बागलुङको एक सहकारीले बाँझो जमिन भाडामा लिएर एकीकृत कृषि सुरु गरेको छ । बागलुङ नगरपालिका–११ रायडाँडामा सञ्चठ...

जागरुक साकोसद्धारा जेष्ठ नागरिकलाई सम्मान

चीना थापा, विराटनगर । जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।सहकारीकी अध्यक्ष सुनाङ्ग सुब्बाको अध्यक्षता तथा विराटनगर महानगरपालिका १५ का वडा अध्ठ...

सहकारीलाइ डिजिटल भुक्तानीमा जोड्न एम बैंक र इसेवाबीच सम्झौता

काठमाडौं। सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र इसेवा बीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ।सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच à ...

शुभप्रभात साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका ९ मा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा २१ गते सम्पन्न भएको छ । संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर असोज ८ गतॠ...

सजिलो साकोसको इकाइ साधारण सभा असोज २२ बाट सुरु

भरतपुर । कृष्ण चोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाको १० औँ बार्षिक साधारण सभा शुक्रबार बाट सुरु भएको छ।संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर शुक्रबार देखि इकाई साधारणसभा सुà ...

नेचुरल सहकारीको साँखु सेवा केन्द्रको भवन उद्धघाटन

काठमाडौं । गोकर्णेश्वर–६, जोरपाटीमा प्रधान कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको साँखु सेवा केन्द्रले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । घटस्थापनाका दिन संस्थाले साँखु सेवाकà ...

बास्कोटालाइ ‘जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार’

नविनकुमार खतिवडा, दोलखा । बैतेश्वर गाउँपालिका मैनापोखरी स्थित जसचेतन बचत तथा ऋण सहकारी सस्थाले दिपक प्रकाश बास्कोटालाइ जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । संà ...

रोयल सहकारीद्धारा सदस्यको विमा बापतको ६ लाख रुपैयाँ भुक्तानी

काठमाण्डौ । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारीद्धारा सदस्यको विमा बापतको ६ लाख वढी रकम भुक्तानी गरेको छ । संस्थाले आज एक कार्यक्रम गरी विमा दावी भुक्तानी बापतको ६ ठ...

माओवादीको भागमा सहकारी मन्त्रालय , शशी श्रेष्ठ बनिन सहकारी मन्त्री

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिको आकार बढाएका छन् । २५ सदस्यीय सरकारमा १५ जना मन्त्री नयाँ अनुहारका परेका छन् ।  देउवालॠ...