1558SHARES
भक्तपुर । महिला अभियान बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा सरसफाइ गरेको छ । सहकारीले १७ औं स्थापना दिवसको अवसरमा भक्तपुर क्षेत्रमा सरसफाइ गरेको हो । संस्थाकी अध्यक्ष सिर्जना शर्माले गाउँटोलको सरसफाइ गरेर स्थापना दिवस मनाइएको बताइन् ।
Leave a comment