हाइलाइट

हाइलाइट

दोहोरो पद कार्यान्वयन गर्न कोशी प्रदेश सहकारी रजिष्ट्रारको निर्देशन

काठमाडौं । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले दोहोरो पद कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ । कार्यालयले पुष ४ गते निर्देशन जारी गर्दै सहकारी ऐनमा भएको ब्यवस्था ...

लक्ष्मी साकोस ढल्केवरले पायो संचालन इजाजत पत्र

काठमाडौं । धनुषा जिल्लाको मिथिला नगरपालिका ७ मा रहेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार ...

चारदिन बाँकी रहँदा २८ सयमात्र प्राधिकरणमा दर्ता १६५ ले पाए संचालन इजाजत

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी दर्ता गर्ने समय ६० दिन पुग्न ४ दिन मात्र बाँकी छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुलाई प्राधिकरणमा दर्ता गर्न ६० दिनको समय दि ...

सहकारी बैंकले केवाइएम अद्यावधिक नगरे कारोबार रोक्का गर्ने 

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघसंस्थाहरुलाई (केवाइएम) सदस्य पहिचान विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सम ...

भक्तपर जिल्ला बचत संघद्धारा नेतृत्व पूर्वको क्षमता परीक्षण तालिम 

काठमाडौं । भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघले नेतृत्व पूर्वको सक्षमता परीक्षण तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिले आयोजना गरेको तालिममा संघका अध्यक्ष हरिकृष्ण बल् ...

बचत सङ्घ सुनसरीका सञ्चालकलाई क्षमता विकास तालिम 

काठमाडौं । जिल्ला बचत सङ्घ सुनसरीको आयोजनामा २ दिवसीय सञ्चालक सक्षमता विकास तालिम सम्पन्न भएको छ । सङ्घको शिक्षा तथा तालिम उप–समितिका सञ्चालक तथा सदस्यहरुलाई प्रशिक्षित गर्ने उद्देश्य ...

बागमती प्रदेश सहकारी संघद्धारा पालिकाका सहकारी शाखा प्रमुखलाई तालिम

काठमाडौं । बागमती प्रदेश सहकारी संघले स्थानीय पालिकाको सहकारी शाखामा कार्यरत कर्मचारीका लागि तालिम आयोजना गरेको छ । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा संघले ता ...

नेफ्स्कूनका संचालकको दादागिरीः कर्मचारी कुट्नेदेखि कानुन मिच्नेसम्म

सहकारी विभाग र प्राधिकरणको निर्देशनमा दादागिरी चलाएका सुवेदीलाई नेकपा एमालेको सहकारी विभागको सहयोग रहेकोले कानुनमाथि दादागिरी गर्ने आँट आएको सहकारीकर्मीहरु बताउँछन् । काठमाडौं । सह ...

सहकारीलाई सम्पत्ति शुद्धीकरणमा विवरण पठाउन एकमहिना समय थप

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणमा सहकारीहरुलाई विवरण पठाउन विभागले एक महिनाको समय थपेको छ । विवरण प्रविष्टी गर्ने समयावधि यस अघि पुष मसान्तसम्म रहेकोमा समय थपगरी माघ मसान्तसम्म पुर ...

कोशी प्रदेशका एक हजारबढी संस्थामा ३४३ को मात्र विवरण अद्यावधिक

काठमाडौं । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा ३२५ वटा सहकारीले मात्र विवरण अद्यावधिक गरेका छन् । प्रदेशका १ हजार ६८ सहकारी संस्थामध्ये ३४३ संस्थाले मात्र कार्यालयमा विवरण अद्यावध ...

नेफ्स्कूनका बिवादित संचालकको कार्यक्रममा प्राधिकरणका अध्यक्ष प्रमुख अतिथि

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालक कार्यकारी प्रमुख रहेको सहकारी संस्थाको कार्यक्रममा सहकारी नियमन प्राधिकरणका अध्यक्ष नै प्रमुख अतिथि रहेको पाइएको छ ...

निवर्तमानलाई सेवासुविधा दिन विनियम नै संशोधन

काठमाडौं । सहकारी ऐनमा ब्यवस्था नै नभएको निवर्तमान अध्यक्षको सेवासुविधा लिन केही नेताले संघको विनियम नै संसोधन गरेको पाइएको छ । सहकारीमा निवर्तमान अध्यक्षको खासै भूमिका नहुने भएपछि ऐनले ...

श्रीनिधि साकोसको १४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नं ६ मा रहेको श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  प्रेम चुडामणि बज्राचार्यको सभापतित्वमा भ ...

सहकारी अभियान सुदृढ बनाउन सबैको साझा दायित्व :मन्त्री चौलागाईं

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३३औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अ ...

शुभकामना आयो, राजिनामा आएन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल स्वाथ्योपचार तथा पारिवारिक भ्रमणमा अमेरिकामा छन् । महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेललाई सम्पूर्ण अधिकारसहित कार्यबाहक अध् ...