कार्यक्षेत्रका सहकारी अनुगमन गर्दै काठमाडौँ महानगरपालिका, कर्मचारीलाई सहजीकरण गर्न निर्देशन
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको अनुगमनलाई निरन्तरता दिनेभएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै आर्थिक वर्ष २०८१ / ...