हाइलाइट

रोयल सहकारीको असारको वित्तिय बिवरण सार्वजनिक सवा अर्व लगानी 

रोयल सहकारीको असारको वित्तिय बिवरण सार्वजनिक सवा अर्व लगानी  :: Sahakari Akhabar

काठमाडौं । बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार १ अर्व १७ करोड १० लाख ८० हजार ६१४ रुपैया लगानी रहेको जनाएको छ ।

संस्थामा ६ करोड ९३ लाख ५४ हजार १०० शेयर पूँजी, १ अर्व ९ करोड ६५ लाख ५७ हजार ७४४ रुपैया बचत रहेको जनाएको छ । त्यसैगरी संस्थामा ३ करोड ९६ लाख ६१ हजार ४९४ रुपैया जगेडा कोष तथा संस्थामा १ अर्व ६९ करोड २८ लाख ६१ हजार ३८७ रुपैयाँ कूल सम्पति रहेको उल्लेख छ । ४ करोड ५७ लाख ४५ हजार ६७१ रुपैयाँ कूल संस्थागत पूँजी रहेको छ ।

संस्थाको असार मसान्तसम्मकमा १७.९४ प्रतिशत अर्थात १९ करोड ६७ लाख ४४ हजार ६३७ रुपैयाँ तरलता रहेको जनाएको छ । संस्थाको अन्य कोषमा १ करोड ८८ लाख २३ हजार ५५५ रुपैयाँ रहेको छ । संस्थाका ९ हजार ५६६ सदस्य मध्ये १ हजार ४१९ जना ऋणी सदस्य रहेका छन् । संस्थाका बुढानिलकण्ठ, शंखरापुर, दक्षिणकालि, तारकेश्वर र टोखामा गरि ५ वटा सेवाकेन्द्र रहेका छन । 
 

 



Leave a comment