हाइलाइट

हाइलाइट

कान्तिपुर सहकारीलाई बचत फिर्ताका लागि चैतसम्मको समय 

काठमाडौं । सहकारी विभागले तिनकुनेस्थित कान्तिपुर बचत तथा ऋण सहकारीलाई सर्वसाधारणको बचत फिर्ताका लागि चैतसम्मको समय दिएको छ ।सहकारीका पिडित बचतकर्तासमेतको उपस्थितीमा भएको छलफलपछि विभाठ...

सहारा नेपाल सहकारीको लक्ष्य : युवा सदस्य बृद्धि अभियान चलाउने

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले युवा सदस्य बृद्धि अभियान चलाउने भएको छ । संस्थाको सम्पन्न ११औं विस्तारित बैठकमा आर्थिक बर्षमा सदस्य बृद्धि ठ...

माछापुच्छ्रे सहकारीको हिनामिना प्रकरण : संचालकहरु फेरि फरार 

विराटनगर ।  विराटनगर - ७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका संचालकहरु सदस्यको पैसा हिनामिना गरेर फेरि फरार भएका छन । केही समय अगाडि हिनामिना गरेर फरार भएका सहकारीका अध्यक्à ...

बाबियाखर्क  सहकारीद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । शनिबार सदस्य सेवा केन्द्र जोरपाटी अन्तरगत तीज विशेष बचतमा आवद्ध सदस्यहरूका लागि वित्तीय साà ...

पोखरा रोयलको २२ औं बार्षिक साधारण सभा असोज ६ गतेदेखि (सूचना सहित)

काठमाडौंं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा एकाइगत रुपमा असोज ६ गते देखि हुने भएको छ । संस्थाले सूचना जारी गरि साधारण à ...

सातवटा सहकारीको सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न 

काठमाडौं । वीरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारीसंगै सातवटा संस्थाले सिकाई आदान प्रदान गरेका छन् । प्रोवेशन कार्यक्रममा आवद्ध संस्थाहरु कार्यकुशलता तथा सिकाइ व्यवस्à ...

साना किसान सहकारीमा सदस्यहरुको विश्वास छ 

धादिङको धुनिबेशी नगरपालिका–३ मा रहेको जीवनपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हुन् राजेशकुमार रुचाल । बैंक तथा वित्तीय संस्थाको पहँच नपुगेकै बेला साना किसान आयोजनामार्फत सुरु à ...

बिन्धवासिनी सहकारीमा ३ अर्व २१ करोड बचत तरलता १८ प्रतिशत 

काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा ३ अर्व २१ करोड बचत संकलन गरेको जनाएको छ । संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गर्दै  बचत ३ अर्व २१ करोड १० लाख २१ à ...

जनउत्थान सहकारीको जगेडाकोषमा २८ करोड ७० लाख

काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार जगेडा कोषमा २८ करोड ७६ लाख à ...

सहारा नेपाल सहकारीको लगानी १० अर्व ९८ करोड

काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १० अर्व ९८ करोड बढी लगानी गरेको जनाएको छ । संस्थाले प्रकाशन गरेको साउन महिनाको वित्तिय विà ...

सहकारी बैंक र नेफ्स्कूनमा अधिक तरलता

काठमाडौं । सहकारी संस्थाहरुसँग बचत तथा ऋणको कारोबार गर्ने राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । दुवै संघले ऋण प् ...

रुपन्देही बचत संघमा २५४ सदस्य १७ वटालाई लगानी

काठमाडौं । रुपन्देही बचत तथा ऋण सहकारी संघले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संघले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संघमा २५४ संस्था आवद्ध रहेका छन् भने १७ वटा संसà ...

जनसचेतन साकोसको लगानी १ अर्व ८२ करोड

काठमाडौं । दोलखाको वैतेश्वरमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाको १ अर्व à ...

बुडोल सामुदायिकमा ३१ प्रतिशत तरलता

काठमाडौं । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्त सम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ३१.६७ प्रत ...

सानाकिसान कृषि सहकारी जीतपुरको जगेडाकोषमा ५ करोड ८६ लाख

काठमाडौं । बाराको जीतपुर सिमरामा रहेको सानाकिसान कृषि सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाको जगेडठ...