हाइलाइट

अर्थ अखवार

नेफ्स्कूनको ३४ औं स्थापना दिवसमा, विविध विधाका सम्मान र पुरस्कार घाेषणा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले विविध कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाएको छ।संघले राष्ट्रिय सहकारी महासंघको सभाहलमा ३४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न ...

चन्द्रागिरि साकोसको अर्को सेवाकेन्द्र दहचोकमा

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले दहचोक सेवाकेन्द्र आज उद्धघाटन गरेको छ । संस्थाले चन्द्रागिरि नगरपालिका वडा १२ सृजनाचोकमा सेवाकेन्द्र सुरुवात गरेको हो ।सेवाकेन्द्रको न ...

नगरपालिकाले सहकारीका बजार प्रतिनिधिलाई कारवाही गर्ने

भक्तपुर । भक्तपुर नगरपालिका कार्यालयले नगरपालिकासंग स्विकृति नलिइ संचालन गरेका सहकारीले नगरमा बचत संकलन गर्न आए बजार प्रतिनिधिलाई कारवाही गर्ने चेतावनी दिएको छ ।नगरपालिकाले सूचना जारी ...

जिल्ला सहकारी संघको नयाँ भवन बन्ने

काभ्रे । जिल्ला सहकारी संघले आफ्नै सुविधा सम्पन्न भवन बनाउने भएको छ । जिल्ला सहकारी संघले निर्माण गर्न लागेको भवनको शिल्यान्यास गरेको छ । संघले बनेपा सहकारी चोकमा रहेको जग्गामा पूर्व अध्य ...

आफ्नै भवन बनाउँदै मोरङ सहकारी अस्पताल

चीना थापा, विराटनगर । विराटनगर वडा नं. ९ कलेज रोडमा सञ्चालित मोरङ सहकारी अस्पतालले आफ्नै भवन निर्माण गरिरहेको छ । अस्पतालले २४ करोड लगानीमा अत्याधुनिक प्रविधि सहितको आफ्नै भवन निर्माण गरिर ...

मेगा बैंकले सहकारीलाई सहुलियत कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाका माछापालक किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । मेगा बैंक नेपाल, ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहका ...

सदस्यलाई व्यवसायिक बनाउँदै लामो साँघु सहकारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लामो साँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यको जीवनस्तर उकास्न विशेष ध्यान दिएको छ । सदस्यलाई उद्यमी बनाउन सहकारीले विशेष योगदान गरेको अध्यक्ष पुर्णचन्द् ...

सहकारी बैंकको २ दिने सम्मेलन सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको दुईदिने सहकारीमा लघुवित्त सम्मेलन सात बुंदे प्रतिवद्धता जारी गर्दै बुधवार सम्पन्न भएको छ । सहकारी बैंकको १९  औंवार्षिकोत्सवको अवसरमा ने ...

सहकारी बैंकको चेक नचल्ने कानुन कतै भए खारेज गर्ने : अर्थमन्त्री

‘गरिबहरुले पाउने ऋणको ब्याज महँगो छ भने, घरगाडी किन्ने ऋणको ब्याज सस्तो छ । यो मुलुकका लागि विडम्बना हो । यसलाई सच्याउनुपर्छ ।’ सहकारी र लघुवित्त संस्थाहरुले सुलभ र सस्तो ब्याजदरमा ऋण ल ...

चन्द्रागिरि साकोसले कर्मचारी रहित बैंकिङ सेवा दिने 

काठमाण्डौ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ । संस्थाका सदस्यहरुले बचत गर्नको लागि संस्थाको काउन्टर सम्म आइरहनु नपर्नेगरी सेवा दिने भएको हो । कियो ...

सहकारीका कानुनी समस्या समाधानका लागि पहल गर्छु : मन्त्री बुढा

बागलुङ । गण्डकी प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरले सहकरी क्षेत्रका कानूनी समस्या समाधानका लागि आफूले पहल गर्ने बताए । ...

झापाका सहकारी बन्द गर्न संंघकाे निर्देशन

झापा । झापा जिल्ला सहकारी संघले झापामा सञ्चालित सम्पूर्ण सहकारी संस्था बन्द गर्न निर्देशन दिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण जोखिम बढेको भन्दै सतर्क रहन स ...

कोरोना महामारीका कारण कर्जा नउठ्दा सहकारीहरु समस्यामा

चीना थापा, विराटनगर । कोरोना महामारीका कारण कर्जा  नउठेपछि मोरङका सहकारीहरु समस्यामा परेका छन् । बचत तथा ऋणको कारोबार गरिरहेका सहकारीहरु मारमा परेका हुन ।  दुई महिनाको निषेधाज्ञा पछि क ...

काेपोमिस असफल : प्रदेशले तथ्यांक राख्न छुट्टै सफ्टवयर निर्माण गर्दै

विभागले सहकारीलाई प्रविधिमा रुपान्तरण गर्ने योजना अघि सारेपनि तथ्यांक व्यवस्थापन गर्न नसक्दा कोपोमिस असफलतातर्फ उन्मुख भइसकेको जानकारहरु बताउँछन् । सहकारी विभागका उपरजिष्ट्रार सुरे ...

प्रदेशका समस्याग्रस्त सहकारीको समस्या समाधानमा पहल गर्छौ 

ललितपुर । बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले प्रदेशका समस्याग्रस्त सहकारीको समस्या समाधानमा पहल गर्ने बताएका छन् । उनले सिभिल, ओरेण्टल तथा गुडवीललगायतका सहकारीका ...