हाइलाइट

अर्थ अखवार

पाँचतारा साकोसद्धारा ७५ वर्ष माथिका सदस्यलाई चाडपर्व खर्च

१४ औं साधारण सभा सम्पन्नकाठमाण्डौँ । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले ७५ वर्ष माथिका सदस्यहरुलाई चाडपर्व खर्च दिएको छ । संस्थाले चाडवाड खर्च बापत जनही २ हजारका दरले रकम प्रदान गरेको हो ...

राजसति महिला सहकारीद्धारा ९१ जना जेष्ठ नागरिकहरुलाई सम्मान

चीना थापा, विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको राजसति महिला बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाले ९१ जना जेष्ठ नागरिक तथा १२ जना एकल महिलालाई ...

प्रदेश १ को बहुउद्देश्यीय सहकारी संघ दर्ता बिवादमा

चीना थापा, विराटनगर । प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता बिवादमा परेको छ । संघ दर्तामा चरम राजनीति भएका कारण दर्ता हुन सकेको छैन् । सहकारी रजिष्ट्रारको कार्यालयमा दुइवटा फाइल गएकोल ...

लामोसाँघु साकोसको १२ औं बार्षिक साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक । लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बलेफी ८ लामोसाँघुमा सम्पन्न भएको सभाको संस्थाका अध्यक्ष पुर्णचन्द्र ढकालको अध्यक्षता तथा ...

उज्वल भविश्य साकोसको साधारण सभा असोज ३ गते

काठमाडौं । बसुन्धरामा रहेको उज्वल भविश्य बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा असोज ३ गते हुने भएको छ । संस्थाले प्रकाशन गरेको सूचना अनुसार असोज ३ गते आइतबार संस्थाको मुख्य क ...

महिला मिलन साकोसले सदस्यलाई ४० लाख सम्म ऋण दिने

श्रीराम अर्जुन, हेटौंडा । हेटौंडा उपमहानगर वडा नम्बर १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा भएको छ । विहीबार भएको साधारणसभाको उपमेयर मिनाकुमारी लामाले उद ...

अलौकिक सपनावती साकोसको साधारण सभा असोज १९ गते देखि

काठमाडौं । बौद्ध टुसालमा रहेको अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्थाको एकिकरण पछिको पहिलो वार्षिक साधारण सभा असोज १९ गते देखि सुरु हुने भएको छ । संस्थाले प्रकाशन गरेको सूचना अनुसार असोज ...

मेगा ड्रिम सहकारीको साधारण सभाको समापन असोज २१ गते

काठमाडौं । बालाजुमा रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाको समापन असोज २१ गते हुने भएको छ । संस्थाले कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुरक्षा ...

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीको समापन सभा असोज १६ गते

काठमाडौं । महाबौद्धमा रहेको चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाको समापन असोज १६ गते गर्ने भएको छ । संस्थाले कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुर ...

राष्ट्रसेवक सहकारीद्धारा जेष्ठ सदस्यलाई २ हजार भत्ता

चीना थापा, विराटनगर । राष्ट्रसेवक बहुमुखी सहकारीले जेष्ठ सदस्यलाई बार्षिक रुपमा भत्ता दिंदै आएको छ । संस्थाले ७५ बर्ष नाघेका नियमित बचत गर्ने शेयर सदस्यलाई बार्षिक रुपमा २ हजार भत्ता द ...

पाँचतारा साकोसको साधारण सभा असोज २ गते

काठमाडौं । पेप्सीकोला टाउनप्लानिङमा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको १४ औँ बार्षिक साधारण सभा असोज २ गते हुने भएको छ ।संस्थाले सूचना प्रकाशन गरी सदस्यहरुलाई बार्षिक साधारण सभाको ...

पञ्चकन्या साकोसको बार्षिक साधारण सभा असोज १६ गते

काठमाडौं । खिचापोखरी, न्यूरोडमा रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा असोज १६ गते गर्ने भएको छ । संस्थाले कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुरक्षाम ...

तीर्थ साकोसको ३६५ दिने सेवा सुरु

काठमाण्डौं । चाबहिलमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले ३६५ दिने बैंकिङ सेवा सुरु गरेको छ । संस्थाले उक्त सेवाकालागि शनिबार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि १२ बजे सम्म कार ...

पर्यटन केन्द्रीय सहकारी संघमा नयाँ नेतृत्व

ललितपुर । नेपाल केन्द्रीय पर्यटन सहकारी संघमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न साधारणसभाले प्राकृतिक पर्यटन सहकारी संस्था गोटिखेल ललितपुरका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्य ...