काठमाण्डौं । चाबहिलमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले ३६५ दिने बैंकिङ सेवा सुरु गरेको छ । संस्थाले उक्त सेवाकालागि शनिबार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि १२ बजे सम्म कार्यालय खुल्ला रहने जनाएको छ ।
साथै उत्त बिदाको दिन १ जना सदस्यले १ लाखसम्म भुक्तानी लिन पाइने जनाएको छ । बिदाको दिन बचत तथा कर्जा रकम संकलन भने नहुने जनाएको छ ।
Leave a comment