हाइलाइट

अर्थ अखवार

राष्ट्रिय सहकारीमा नयाँ नेतृत्व

पोखरा । राम बजारस्थित राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । १९औं वार्षिक साधारणसभाले सीता दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा बलबहा ...

एक करोड ९५ लाख लगानीमा सहकारीले निर्माण गरेको पाहुना घरको एमाले अध्यक्ष केपी ओलीद्धारा उद्घाटन

झापा । सरकारले १०१ ठाउँमा तोकेको पर्यटकीय गन्तव्यमध्ये गौरादह नगरपालिका (५ स्थित महारानी झोडामा एकीकृत नमुना सहकारी खेतीले एक करोड ९५ लाखभन्दा बढी लगानीमा निर्माण गरेको पाहुना घरको एमाले ...

प्रतिभा सहकारीको २१औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभामा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको प्रमुख आतिथ्यता रहेको थियो । ...

दोलखामा तीन सहकारी एकिकरण

नवीनकुमार खतिवडा,दोलखा । वैतेश्वर गाउँपालिका तीन वटा सहकारी एकिकरण भएका छन् । एकिकरण पछि संस्थाले पहिलो साधारण सभा गरेको छ । साबिकका जन उत्थान साकोस, नवज्योति साकोस र बैशाखेश्वर साकोस बि ...

साहारा नेपाल साकोसले पिछडिएका दश जातीका छोराोरीलाई डक्टर पढाइदिने

झापा । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्र बसोबास गर्ने लोपोन्मुख र अति पिछडिएका सदस्यका छोराछोरीलाई डाक्टर पढाउने जनाएको छ । संस्थाले आगामी बार्षिक साधारण स ...

अग्नी साकाेसको साधारण सभामा सम्मान

काभ्रे । बनेपास्थित अग्नी बचत तथा ऋण सहकारी संस्थाले साधारणसभाको अवसरमा ६ जना जेष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ । १२ औं बार्षिक साधारणसभाको अवसरमा बनेपास्थित कार्यालयमा शिवलाल मानन्ध ...

मेची सहकारीद्धारा सदस्यहरुको सामुहिक चौरासी पूजा

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्थाले ८० वर्ष उमेर पूरा गरेका आफ्ना १३ जना ज्येष्ठ सेयर सदस्यहरुको सामुहिक चौरासी पूजा गरिदिएको छ ।संस्थाको प्रधान कार्यालय भवन दमकमा वैदिक विधिपूर्वक ...

महिला साकोसको एक करोड बढी ऋण लगानी

चीना थापा, विराटनगर । विराटनगरमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ४ लाख ऋण लगानी गरेको छ । सहकारीको शेयर पुजी २३ लाख ५४ हजार रहेको छ भने बचत ५१ लाख १२ हजार ६१९ रुपैया रहेको ...

दुग्ध सहकारीलाई ४६ लाख अनुदान

बुटवल । दूध उत्पादन गर्ने सहकारीका सदस्यलाई लुम्बिनीको स्थानीय सरकारले अनुदान दिएको छ । प्रति लिटर एक रुपैयाँका दरले प्रदान गरिने यो अनुदान सोझै किसानको हातमा पुग्छ । रुपन्देहीको तिलोत ...

हाम्रो साकोसद्वारा जेष्ठ सदस्य–विद्यार्थीलाई सम्मान

ललितपुर। प्रयागपोखरीमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्य, विद्यार्थी सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले एसईई, प्लस टू, व्याच ...

बुडोल सामुदायिक साकाेसकाे क्यूआर कोड सेवा सुरु

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि क्यूआर कोड सेवाको शुरुवात गरेको छ । संस्थाका अध्यक्ष कैलाश के.सी. र कोषाध्यक्ष राधेश्याम के.सी.ले एक कार्यक्रममार्फत् ...

जागरुक साकोसद्धारा जेष्ठ नागरिकलाई सम्मान

चीना थापा, विराटनगर । जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।सहकारीकी अध्यक्ष सुनाङ्ग सुब्बाको अध्यक्षता तथा विराटनगर महानगरपालिका १५ का वडा अध् ...

सहकारीलाइ डिजिटल भुक्तानीमा जोड्न एम बैंक र इसेवाबीच सम्झौता

काठमाडौं। सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र इसेवा बीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ।सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच ...

शुभप्रभात साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका ९ मा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा २१ गते सम्पन्न भएको छ । संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर असोज ८ गत ...

सजिलो साकोसको इकाइ साधारण सभा असोज २२ बाट सुरु

भरतपुर । कृष्ण चोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाको १० औँ बार्षिक साधारण सभा शुक्रबार बाट सुरु भएको छ।संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर शुक्रबार देखि इकाई साधारणसभा सु ...