हाइलाइट

कान्तिपुर र पशुपति सहकारीका ३४१ जनालाई बचत फिर्ता

कान्तिपुर र पशुपति सहकारीका ३४१ जनालाई बचत फिर्ता :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर र पशुपति सहकारीका ३४१ जनालाई बचत फिर्ता गरेको छ । समितिले कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका ३३४ जना बचतकर्ताले बचत फिर्ता गरेको हो । त्यसैगरी समितिले पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभका ७ जना बचतकर्ताले बचत फिर्ता पाएका छन् ।

त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन १ गते देखि १५ गतेसम्म विभिन्न सहकारीका ६५ जना ऋणीहरुबाट रकम असुलिएको जनाएको छ । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ ।



Leave a comment