कृषि अखवार

आधारशिला महिला सहकारीद्धारा १२ जना कृषकलाई सहयोग

पाल्पा । समुदायको ब्यवस्थापनमा संचालित भैंसिको श्रोत केन्द्र स्थापना कार्यक्रम अन्तर्गत १२ जना कृषकलाई च्याफ कटर, ४ जना कृषकलाई  मिनि टिलर र एक जना कृषकलाई ग्राईण्डर मेसिन प्रदान गरेको ...

सहकारी मार्फत दुग्ध उत्पादन बृद्धिकालागि १६ करोड अनुदान दिने ( कार्यबिधि सहित )

काठमाडौं । दूध उत्पादनमा आधारित अनुदान प्राप्तिका लागि  बाग्मती प्रदेशका २ सय ५० दूग्ध सहकारीले प्रस्ताव पेश गरेका छन् । बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुदानक ...

कोरोनाका कारण दूधको खपत घट्यो, किसान मारमा 

काठमाडौँ । कोरोनाका काराण दुध ढुवानीमा समस्या भएपछि उपभोक्ता कम भएकाले दूधको खपत घटेको हो । सरकारको निषेधाज्ञाले गर्दा दूधको खपत ६० प्रतिशतले घटेको छ । डेरी उद्योगका अनुसार पछिल्लो समय ब ...

दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छौ : मन्त्री अर्याल

काठमाडौं, १८ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् । विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विका ...

निषेधाज्ञामा दूध बेच्न कठीन

मकवानपुर । निषेधाज्ञाका क्रममा सरकारले अत्वावश्यक वस्तु बिक्री वितरण खुला गरेपनि मकवानपुरमा दूध बिक्रीमा समस्या भएको छ । मकवानपुरगढी गाउँपालिकाका किसानले दूध बिक्री गर्न सकेका छैनन् । ...

सहकारीमार्फत जमिनहरु भेला गरेर चकलाबन्दी प्रणालीमा खेती गर्नु राम्रो हुन्छ : मन्त्री लामा

काठमाडौँ । प्रदेश १ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले प्रदेश सरकारले कृषिको यान्त्रिककरण, उत्पदान, अनुदान जस्ता क्षेत्रमा काम गरिरहेको तर व्यक्ति व्यक्तिको घरमा न ...

सरकार सहकारीको साझेदारीमा ६ करोड लागतमा दाना उद्योग खुल्ने

सर्लाही । बागमती नगरपालिका–८ शंकरपुरमा सरकार र सहकारी साझेदारीमा झण्डै करोड लगानीमा दाना उद्योग खुल्ने भएको छ । दाना उधोग निर्माणका लागि कुल लागत ५ करोड ९३ लाख ९७ हजार रुपैयाँ लाग्ने अनु ...

दूग्ध सहकारीले सहुलियत कर्जा पाउने

चितवन । दूग्ध सहकारीले सहुलियत कर्जा पाउने भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा दिने भएको छ । ब ...

सहकारीमार्फत वार्षिक २ अर्बको जडीबुटी कारोबार

काठमाडौँ । देशभरका एक सय ५० सहकारी जडीबुटी उत्पादन र प्रशोधनमा सक्रिय भएका छन् । ३ सय भन्दा बढी सहकारी दर्ता भए पनि डेढ सय सहकारीले उत्पादनदेखि प्रशोधनसम्मको काम गर्दै आएको जडीबुटी केन्द ...

सहकारीद्धारा सदस्यलाई एक सय भैंसी बितरण 

दुल्लू । चामुण्डा विन्द्रासैनी नगरपालिका–२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई भैंसी बितरण गरेको छ । संस्थाले कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि ...

सहारा नेपाल साकोसका सदस्यलाई बाख्रा पालन तालिम

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई बाख्रापालन सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ । संस्थाका इलामको चुलाचुली र दमक नगरपालिकाका बाख्रापालक सदस्यलाई माघ २८ र २९ गते ता ...

बाग्मती प्रदेशका किसानलाई दूधमा दुई रुपैयाँ अनुदान 

हेटौंडा । बाग्मती प्रदेशका किसानले सहकारीमार्फत प्रतिलिटर २ रुपैयाँ अनुदान पाउने भएका छन् । दूधको लागत घटाइ उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बाग्मती प्रदेशले गत वर्षदेखि दूधमा अनु ...

सहकारी मार्फत चक्लाबन्दी खेती, कृषकको आकर्षण बढ्दै

चाक्लाबन्दी खेतीले ओगटेको क्षेत्रमा उत्पादन हुने बस्तुको प्रसोधनका उद्योग स्थापना गर्ने संस्थाले योजना बनाएको छ । ३० हेक्टर जमिनको लेबलिङ्ग गर्न थालिएको छ । संस्थाले ड्रम सिडर, धान रोप् ...

एनएमसीलाई  साझा सेवा सहकारी पुरस्कार 

काठमाडौं । यो वर्षको साझा सेवा सहकारी पुरस्कार नेपाल बहुउद्धेश्यीय सहकारी संस्था झापाले पाएको छ । कमलमणि स्मृति साझा सेवा पुरस्कारबाट झापाको एनएमसी पुरस्कृत भएको हो । साझा सेवा सहकारी सं ...

महिलालाई उद्यमी बनाउने मौरीपालन सहकारी

महको व्यवसायिक उत्पादन र बजारीकरणमा माहुरीपालन केन्द्रीय सहकारी संघको भूमिका गौण छ । संघले सिफारिससम्म गर्न सके पनि अन्य प्रवद्र्वनका काम गर्न नसकेको कृषकको गुनासो छ । संघ सक्रिय भएमा बज ...