कृषि अखवार

बजार अभावमा किसान पीडित

महोत्तरी । महोत्तरी बर्दिबासका गणेश सुवेदी अघिल्लो चुनावको समयमा साउदी अरबको तातो घाममा मजदुरी गर्दै थिए । स्थानीय चुनावताका उम्मेदवार बनेकाहरूले घोषणापत्रमा लिपिबद्ध गरेका प्रतिबद्ध ...

मेची सहकारीका सदस्य भरत निरौलाको १६ प्रकारका कृषि उत्पादन 

झापा । दमक–१ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य भरत निरौलाले १६ प्रकारका कृषि उपज उत्पादन गरि बिक्रि गनेृ गरेका छन् । उनी आफूले उत्पादन गरेका तरकारी दैनिक ठेलामा राखेर बिक्र ...

एउटै वडाबाट चार करोडको सुन्तला विक्री

सुन्तला टिप्ने बेला भएपछि ठेकेदारहरूको प्रतिस्पर्धा नै चल्छ बगान ठेक्का लिनका लागि । यहाँको सुन्तला काठमाडौंको कालीमाटी बजार बाहेक अन्त कतै जाँदैन । सुन्तलाले मनग्य आम्दानी मात्रै दिएको छैन स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त भएको छ । सुन्तला टिप्ने बेलामा दैनिक ६० जनासम्मले रोजगारी पाउने सुन्तला जात फलफूल ब्लक सञ्चालक समितिका सचिव नारायण सिग्देलले बताए

रासायनिक उत्पादनसँग अर्गानिक उत्पादनलाई प्रतिस्पर्धा गर्नै मुस्किल

झापा । कमल(२ का कृषक नवराज पौडेलले अर्गानिक तरकारी उत्पादन सुरु गरेको तीन वर्ष भयो । गाउँपालिकाले दिएको परामर्शबाट अर्गानिक उत्पादनको महत्त्व थाहा पाएपछि उनी अर्गानिक उत्पादनमा लागेका हु ...

आठ करोडको लगानीमा गाई फार्म

विराटनगर ।  गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका दुईजनाले कृषि उद्यममा हात हालेका छन् । आठ करोडको लगानीमा विराटनगर(१२ का सञ्जय चापागाईर गजेन्द्र शर्मा बञ्जराले सोही वडाक ...

सहकारीको सहयोगमा किसानलाई च्यापकटर वितरण

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले किसानहरुलाई च्यापकटर वितरण गरेको छ । वडा नम्बर ९ र १० का किसानहरुलाई २५ थान च्यापकटर वितरण गरिएको हो । समृद्धि आयोजनाको सहयोग तथा स्थानीय किसानको ...

आलु खेतीले आत्मनिर्भर बन्दै युवा 

डडेल्धुरा । गाउँघरमै जीविकोपार्जन गर्न सम्भव नरहेको भन्दै डडेल्धुराका युवाहरू विदेश पलाएन हुने क्रम जारी छ  । किन विदेश जाँदै हुनुहुन्छ रु भन्दा प्रायःसबैको एउटै उत्तर हुन्छ– देशमा रो ...

बिक्रीको जिम्मा पाएका सहकारीले नै पाएनन् मल

काभ्रे । किसानलाई मल उपलब्ध गराउने जिम्मेवारी पाएका सहकारीले नै चार महिनादेखि मल नपाउँदा रित्तै फर्किन बाध्य भएका छन् । मुख्य बालि लगाउने सिजनमा पनि सहकारीले किसानलाई मल उपलब्ध गराउन सके ...

सहकारीद्धारा दूध सङ्कलन केन्द्र सञ्चालन

पाल्पा । भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थाले रिब्दीकोट गाउँपालिकामा दुध सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।गाउँपालिकाभित्र उत्पादन हुने दूध एकै ठाउँमा सङ्कलन गरी बिक्री गर् ...

चियाको गुणस्तर सुधार्न किसानलाई काँटछाँटसम्बन्धी सीप सिकाइदै

इलाम । अर्गानिक तरिकाले अर्थोडक्स हरियो पत्ती उत्पादन गर्ने किसानलाई चियाको गुणस्तर सुधारको लागि काँटछाटसम्बन्धी सीप सिकाउन थालिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उनीहरूलाई ...

गहुँका लागि मल खरिद गर्नै कठिन

जाजरकोट ।  मल खरिद गर्नका लागि संघ, संस्था र सहकारी छनोट गरी केन्द्रमा सिफारिस गर्ने पालिकाले अझैसम्म सो काम गर्न सकेका छैनन् । जिल्लाका सात पालिका मध्ये नलगा नगरपालिका बाहेक अन्य पालिकाल ...

कर्णाली प्रदेशमा कृषिमा बढ्दो आकर्षण, स्याउ खेती धेरैको रोजाइमा 

काठमाडौं । कोभिड(१९ महामारीपछि कर्णाली प्रदेशमा कृषि क्षेत्रमा आकर्षण बढ्दै गएको छ । महामारीले देशभरका उद्योग, व्यवसाय प्रभावित भइरहेको बेला कर्णालीमा भने व्यावसायीक रुपमा कृषिमा लाग्न ...

अर्गानिक उत्पादनमा सहुलियत दिन चिया किसानको माग

केन्द्रीय चिया सहकारी संघका सोमनाथ दुलालले अर्गानिक खेती अपनाएका किसानलाई आवश्यक पर्ने अर्गानिक मलखादको व्यवस्था गर्न राज्य लाग्नुपर्नेमा जोड दिए । ‘अर्गानिक खेती प्रणाली बचाइ राख्न ...

भैंसी पालेरै महिनामा चार लाख आम्दानी

सिन्धुपाल्चोक । दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका(४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेको छ । यो व्यवसायबाट ...

हाटबजार नहुँदा बिचौलियाको मारमा सिन्धुलीका किसान

सिन्धुली । सिन्धुलीमा व्यावसायिक रूपमा तरकारी खेती गर्नेको संख्या  बढे पनि बजार व्यवस्थापनदेखि आर्थिक तथा प्राविधिक सहयोग नपाइएको भन्दै किसानहरू असन्तुष्ट भएका छन् । यातयातको समस्या र ...