आधारशिला महिला सहकारीद्धारा १२ जना कृषकलाई सहयोग

आधारशिला महिला सहकारीद्धारा १२ जना कृषकलाई सहयोग :: Sahakari Akhabar

पाल्पा । समुदायको ब्यवस्थापनमा संचालित भैंसिको श्रोत केन्द्र स्थापना कार्यक्रम अन्तर्गत १२ जना कृषकलाई च्याफ कटर, ४ जना कृषकलाई  मिनि टिलर र एक जना कृषकलाई ग्राईण्डर मेसिन प्रदान गरेको छ ।

कृषकहरुलाई कृषि समाग्री रामपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष लिलबहादुर गाहा, वडा सदस्य तुल्सी सुनार  र संस्थाका अध्यक्ष सीतादेवि तिवारीले हस्तान्तरण गरेका हुन् ।




Leave a comment