हाटबजार नहुँदा बिचौलियाको मारमा सिन्धुलीका किसान
सिन्धुली । सिन्धुलीमा व्यावसायिक रूपमा तरकारी खेती गर्नेको संख्या बढे पनि बजार व्यवस्थापनदेखि आर्थिक तथा प्राविधिक सहयोग नपाइएको भन्दै किसानहरू असन्तुष्ट भएका छन् । यातयातको समस्या र ...
सिन्धुली । सिन्धुलीमा व्यावसायिक रूपमा तरकारी खेती गर्नेको संख्या बढे पनि बजार व्यवस्थापनदेखि आर्थिक तथा प्राविधिक सहयोग नपाइएको भन्दै किसानहरू असन्तुष्ट भएका छन् । यातयातको समस्या र ...
तेह्रथुम । आर्थिक बर्ष २०७७र०७८ मा तेह्रथुममा तरकारी उत्पादन घटेको छ । एक वर्षमा ६२ हजार तीन सय मेट्रिक टन तरकारी उत्पादन भए पनि अघिल्लो आर्थिक बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ। ॠ...
चितवन । चितवनका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेका छन् । खेतीयोग्य जमिन पहेँलै देखिन्छन् । यसले यहाँको सौन्दर्यसमेत बढाएको छ । तोरीका फाँटबाट टलक्क टल्किएको हिमाल र पहाड देख्न सठ...
इलाम । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट निर्यात हुने सामग्रीको आम्दानी १०४।३ प्रतिशतले बढेको छ । तर, निर्यातमा मुख्य हिस्सा ओगट्ने कृषिजन्य वस्तुबाट प्राप्त हुने आम्दानी भने ...
काठमाडौँ । बङ्गलादेशी पाहुनाहरुले काठमाडौँमा रहेको मनमुरी कृषि सहकारीको अवलोकन भ्रमण गरेका छन् । नेपाल–बङ्गलादेश मैत्री सङ्घको निमन्त्रणामा यही १३ गते काठमाडौँ आइपुगेका १० सदस्यीय टो ...
धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलाली र कञ्चनपुरमा आर्थिक वर्ष २०७८र७९ का लागि धान खरिदको कोटा निर्धारण गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदूरपश्चिम प्रदेश कार्या ...
खोटाङ । प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले अरब जाने नौजवानलाई स्वदेशमै रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमलाई जोड दिनुपर्ने बताएका छन् । खोटाङको दिक्तेल रुपाकोट ...
लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका(८ घाम्राङवेसीका चार वृद्धले सामूहिक माछापालन थालेका छन् । घाम्राङ नजिकैको मिदिमखोलाको माछा लोप हुन लागेसँगै चार जना वृद्ध मिलेर सामूहिक माछापालन ...
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका(२ सिम निवासी थमबहादुर आलले यसवर्ष गहुँ छर्ने मेलो जोत्न मिनी टेलर हलोको प्रयोग गरे । छोराहरू जागिरको सिलसिलामा घर बाहिर भएको हुँदा उनले पाल्दै आएको हà ...
लक्ष्मण बिसि,पर्वत । “स्थानीय उत्पादनले स्टलहरु भरिभराउ,आकर्षक सामाग्रीले सबैतिर झकिझकाउ । पालिकाभरीका हजारौं कृषकहरु एउटै ठाउँमा भेला भएका थिए । गाउँगाउँमा उत्पादन भएका उद्यमका सठ...
तनहुँ । आय आर्जनमा जोड्दै आत्मनिर्भर बनाउन भिमाद नगरपालिकाले लक्षित समूहलाई मौरीसहितको घार वितरण गरेको छ । ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएर नगरपालिकाले मौरीसहितको घार वितरण गà ...
धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै धान खरिद सुरु नगर्दा कैलाली, कञ्चनपुरका किसान सरकारले निर्धारण गरेको मूल्यभन्दा आधा मूल्यमै धान बेच्न थालेका छन् । धान बेचेर गहॠ...
पोखरा । पछिल्ला दिनमा कफी संस्कृति निकै बढेको छ । सानादेखि ठूला सहरका चोकचोकमा कफी सप खुलेका छन् । बढ्दो कफी बजारका कारण गण्डकी प्रदेशका किसानहरू कफीमा भविष्य देख्न थालेका छन् । यहाँ बर्स ...
लमजुङ । चिसो मौसममा बेसी र गर्मीमा लेकका खर्कमा राखिने भेडीगोठबाट किसानले मनग्य आम्दानी गरेका छन् । लमजुङका विभिन्न भेगका किसानले घुम्ती भेडीगोठ राख्ने गरेका छन् । लमजुङमा साविवको १९ गावठ...
बागलुङ । दुई वर्षअघिसम्म दुधलाई मोही बनाएर मलखादमा फाल्ने बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका भिमनाथ शर्माले अहिले दुध बिक्री गर्न थालेका छन् । मोही बनाएर फाल्नु पर्ने दुध हिजोआज उनको घर ख ...