टप न्यूज

सहकारी र भूमि समस्या समाधानमा नयाँ सचिवलाई मन्त्रीको निर्देशन 

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र सहकारीको अहिलेको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताएका छन् । मन ...

कस्ता छन् संसदीय छानबिन विषेश समितिले छलफल गरेका ‘राम्रो संचालनमा रहेका सहकारी’

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्वन्धमा गठित संसदीय छानबिन विषेश समितिले सरोकारवाला संग छलफल गर्ने क्रममा राम्रो संचालनमा रहेका सहकारीसंग पनि छलफल गरेको छ । समितिले साउन १४ ग ...

मीरा सफ्टवेयर प्रयोगकर्ताको प्रतिक्रिया : सस्तोमा सहज सेवा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालीले निर्माण गरी नियोसिस टेक्नोलोजीमार्फत बिक्री बितरण भइरहेको मीरा इआरपी सफ्टवेयर छोटो समयमै सहकारी क्षेत्र ...

सहकारीको आयकरलाई पूर्ववत दर कायम गर्न प्रयत्न गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकरलाई पूर्ववत रुपमा कायम गर्न प्रयत्न गर्ने जनाएका छन् । उनले नगरपालीका, उपमहानगरपालीका र महानगरपालीकामा क्रमश ५, ७ र १० प्रतिशतको ...

अव सहकारीका सदस्यले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्नसक्ने

काठमाडौँ । अव सहकारीका सदस्यले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्नसक्ने भएका छन् । यसकलागि नेपालभर ५ सय सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको एम बैंक (म ...

सहकारी ठगीका १८ जनालाई सम्पर्कमा ल्याउन समितिको निर्देशन, गृहमन्त्रीले भने सरकारले पूर्णरुपमा सघाउछ

काठमाडौं । सहकारी बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सदस्यको बचत अपचलन गरी सम्पर्कबाहिर रहेका १८ जनालाई  सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । स ...

पोखरा रोयलले ९.९९ प्रतिशतमा एक करोडसम्म ऋण लगानी गर्ने

काठमाडौं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ९.९९ प्रतिशत ब्याजदरमा एक करोडसम्म ऋण लगानी गर्ने भएको छ । ३८ प्रतिशत तरलता रहेको संस्थाले सयदिने ऋ ...

बागमती प्रदेश सहकारी संघको स्थापना दिवसमा बृक्षारोपण

काठमाडौं । बागमती प्रदेश सहकारी संघको पाँचौं स्थापना दिवसका अवसरमा बृक्षारोपण गरेको छ । संघले हरेक वर्ष श्रावण १३ गते स्थापना दिवसमा प्रदेश भित्रका विभिन्न जिल्लाहरुमा सामाजिक कार्य गरि ...

सहकारीलाई बर्गिकरण गर्दै बागमती प्रोस्कून

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले संघमा आवद्ध संस्थाहरुको बर्गिकरण गर्ने भएको छ । संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले संघको बार्षिक योजना अ ...

बागमती प्रोस्कूनको पाँचौं स्थापना दिवसमा १४ विधामा पुरस्कार तथा सम्मान घोषणा

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव तथा पाँचौं स्थापना दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद ब ...

मौद्रिक नीति सहकारी क्षेत्रका लागि स्वागतयोग्यः सहकारी महासंघ

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति सहकारी क्षेत्रकालागि स्वागयोग्य रहेको सहकारी महासंघको भनाइ छ । मौद्रिक नीतिले सहकारी क्षेत्रलगायत समग्र अर्थत ...

उच्चस्तरीय सहकारी जाँचबुझ आयोग गठनसहित कर्मचारीलाई मन्त्री अधिकारीका एक दर्जन निर्देशन ( बुँदा सहित ) 

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले मन्त्रालय मातहतका कर्मचारीलाई उच्चस्तरीय सहकारी जाँचबुझ आयोग गठनलगायतका एक दर्जन लिखित निर्देशन दिएका छन् । मन् ...

सहरका सहकारी, ८ वटा संस्थामा साढे १७ अर्ब सम्पति

सहकारीका अभियन्ताद्धारा सृजित ‘सहरका सहकारीका कारण सहकारीमा समस्या आयो’ भन्ने आरोप खेपिरहेका सहकारीले सहरका सहकारीको योगदानको चित्रण पनि गराउन सकेका छैनन् । सहकारीको योगदानको चित् ...

साना किसान कृषि सहकारीका सदस्यलाई ५४ हजार स्वास्थ्य उपचार खर्च

काठमाडौं । रुपन्देहीको मधबलियामा रहेको साना किसान कृषि सहकारीले सदस्यको उपचारमा ५४ हजार सहयोग गरेको छ । संस्थाले १२ जना सदस्यको विभिन्न रोगको उपचामा उक्त रकम सहयोग गरेको हो । संस्थाले आर ...

सगुन सकोसले माविस्तरिय हाजिरी जवाफ प्रतियोगिता गर्ने

काठमाडौ । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले रजत वर्षको अवसरमा माध्यामिक विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । साउन १७ गते हुने प्रतियोगितामा सहभागी ...