हाइलाइट

राजसति सहकारीको अध्यक्षमा बिष्ट

राजसति सहकारीको अध्यक्षमा बिष्ट :: Sahakari Akhabar

विराटनगर । मोरङको बुढीगंगामा सञ्चालित राजसति महिला बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा तुलसी कुँवर बिष्ट सर्वसहमत चयन भएकी छिन् । सहकारीको  उपाध्यक्षमा  मुना माया वाग्ले, सचिवमा हेमकला राइ,  कोषाध्यक्षमा गीता बस्नेत के सी सर्वसहमत चयन भएका छन् ।

सहकारीको सदस्यहरुमा, रामवती देवी भगत, पुनम राजवंशी, रीता भट्टराइ पौडेल, नैनकला श्रेष्ठ, बिन्दा पौडेल, सरिता लिम्बु, तिर्था लिम्बु चयन भएका छन् । लेखा समिति संयोजकमा विनिता घिमिरे चयन भएकी छन् भने सदस्यमा सीता खडका र इन्दिरा घिमिरे खतिवडा चयन भएका छन् ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000