हाइलाइट

टप न्यूज

दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न सहकारी विभागलाई मन्त्रीको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरिक्षण गर्ने क्रममा सहकारी विभागको काम दुई सिफ्टमा संचालन गर्न निर्देशन दिएकी à ...

सहकारीमार्फत आर्थिक संमृद्धि

सहकारीले सदस्यको सेयर पूँजीको १८ प्रतिशत भन्दा बढि हुनेगरि लाभांस बितरण गर्न पाउने छैन । सहकारीमा एक व्याक्ति एक मतको सिद्धान्त लागु हुने भएकाले एकै जनाले धेरै सेयर खरिद गरेको पनि पाईदैन à ...

सहकारीले पनि दुई सिफ्टमा सेवा दिनु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था, सहकारीका कर्मचारीले लकडाउनको समयमा २ सिफ्टमा काम गर्नु पर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्चार तथा प्रविधि मन् ...

Want to be a Proficient Cooperative Manager ?

General Secretary Damodar Adhikari further said, 'We want to break the stereotypical prejudices that cooperative is now no more a family business or a means to misappropriation of members' fund by a handful of cunning people. It is a professional sector that neither supports nepotism nor welcomes favouritism. It only supports meritocracy.' - Ranjan Mani Paudyal (rmp19nefscun@gmail.com)      As the adage goes 'Adveristy breeds opportunity', Nepal Federa ...

७६१ ऐनले सहकारी झनै भद्रगोल–खतिवडा

काठमाडौं  । सांसद घनश्याम खतिवडाले सहकारीलाई सात सय ६१ वटा कानुनले निर्दिष्ट गर्ने हुदाँ यो क्षेत्र झन् भद्रगोल हुने बताए । सहकारी अन्तराष्ट्रिय मूल्य, मान्यता र सिद्वन्तमा चल्ने भएठ...

सहकारी बैंकको सिइओमा सिए गुरागाईलाई पुनः चार वर्ष थप

ललितपुर । राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सि.ए. बद्रीकुमार गरागाईलाईनै पुन नियुक्ती दिने भएको छ । बैंक सञ्चालक समितिको बुधवार सम्पन्न वैठकले गुरागाईलाई आगामी ४ वरà ...

‘कालो बादलमा चाँदीको घेरा खोज्दै छौं’ : चन्द्र प्रसाद ढकाल 

संघर्ष, सहयोग, स्वभाव र स्वाभिवानको यात्रा जस्तो लाग्छ । त्यतिबेला पक्कै पनि सहकारीप्रति आम धारणा उत्साहजनक थिएन । तर पनि समुदाय स्तरमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपले पिछडिएका समुहहरुको हितमा काम गर्ने दरिलो माध्यम सहकारी नै हो भन्ने व्यक्तिगत रुपमा लाग्यो र होमिए

सिइओ सापकोटाको दोस्रो कृति ‘सहकारीको नतिजामुखी नेतृत्व’ 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवजी सापकोटाको दोस्रो कृति ‘सहकारीको नतिजामुखी नेतृत्व’ प्रकाशित भएको छ । यो पुस्तक सहकारॠ...

प्रदेश पाँचमा ३४ वटा कृषि एम्बुलेन्समार्फत सहकारी उत्पादन बजारमा

ललितपुर । लकडाउनको समयमा प्रदेश पाँचमा सहकारीमार्फत ३४ वटा कृषि एम्बुलेन्स संचालन गरी सहकारीको उत्पादन बजारमा पुर्याइएको छ । प्रदेश ५ का १२ जिल्लामा सहकारीहरुले ३४ वटा कृषि एम्बुलेन्स सं ...

Benchmarking Financial Cooperatives in Nepal

- Ranjan Mani Paudyal

सहकारीलाई समृिद्धको साधनको रुपमा परिचालन गरिने : मन्त्री अर्याल 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई समृिद्धको साधनको रुपमा परिचालन गरिने  बताएकी छन् । उनले सहकारी क्षेत्रमा सुशासन कायम गरी सहकारॠ...

लमजुङ, एसएलसी र सहकारी सम्झनाहरु

-शिव अधिकारी

नेफ्स्कूनका ‘फ्रन्टलाइनर’ हरु     

कोभिड–१९ को विश्वव्यापी महामारीका बीच नेपाल सरकारले लडकाउन घोषणा गरेको आज ७५ औं दिन पुगेको छ । यसबीचमा विभिन्न समस्याहरु सामना गर्दै वित्तीय सहकारीकर्मीहरु कर्म क्षेत्रमा होमिएका छन् ...

कोरोना कोषमा कुन सहकारीबाट कती सहयोग भयो ? सूची सहित  

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानको तर्फबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जेठ २३ गते २७ लाख एक हजार ७ सय ६४ रुपैयाँको चà ...

कोरोना कोषमा सहकारी अभियानको दश करोड सहयोग, एकै दिन २७ लाख हस्तान्तरण 

ललितपुर । कोरोना भाईरस (कोभिड १९) संक्रमण, रोकथाम तथा नियन्त्रण कोषमा सहकारी अभियानको तर्फबाट दश करोड सहयोग गरेको छ । अभियानले एकै दिन २७ लाख हस्तान्तरण गरिएको राष्ट्रिय सहकारी महासंघले जनठ...