कोभिडले उपत्यकाका सहकारी बढी प्रभावित
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण उपत्यकाका बचत तथा ऋण कारोबार गर्ने सहकारी बढी प्रभावित भएको एक अध्यायनले देखाएको छ । सहकारी विभागले कोभिड १९ ले सहकारी क्षेà ...
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण उपत्यकाका बचत तथा ऋण कारोबार गर्ने सहकारी बढी प्रभावित भएको एक अध्यायनले देखाएको छ । सहकारी विभागले कोभिड १९ ले सहकारी क्षेà ...
स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्याङ्जाका १४ वटा सहकारीलाई एक करोड अनुदान दिएको छ । मन्त्रालयको अनुदानमा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यà ...
- नारायण बेल्वासे
-सुर्यप्रसाद रिमाल
पनौती । पनौती नगरपालिकाले नगरपालिकाका ३ वटा सहकारीलाई १३ लाख अनुदान दिएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले विभिन्न तीनवटा सहकारीलाई बुधबार बीउपुजीबापत १३ लाख हस्तान्तरण गरेको à ...
काठमाडौं । सुकेधारामा रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ । जिल्ला सहकारी संघ काठमाडौंको संयोजनमा बुढानिलकण्ठ नगरपालिकामा ब ...
बचत तथा ऋणको कारोबार गर्ने सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकमार्फत गर्न संसदीय उपसमितिले सुुझाव दिएको छ । सहकारीमा वित्तीय कारोबार बढ्दै गएपनि प्रभावकारी अनुगमन नहुँदा जोखिम बढेको भन्ठ...
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रकाश पोखरेलले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको पाँच वर्षे का ...
काठमाडौँ । सहकारी संस्थामा पुँजी दुरुपयोग रोक्न र पुँजीगत आधार बलियो बनाउन करिब दर्जन कोषको व्यवस्था गरिए पनि बहुसंख्यक सहकारीले पालना गरेका छैनन् । नियामक निकाय सहकारी बोर्ड र तालुकदा ...
काठमाडौं । सहकारी संघसंस्थाको व्यवस्थापनमा स्वतन्त्र हुनुपर्छ भनेर वकालत गर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मै संचालकसँगको विवादका कारण दुई जना उच्च व्यवस्थापकले एकà ...
भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुमा तरलता अभाव हुन नदिन ८० लाख सम्म सहुलियत ऋण दिने जनाएको छ । कोरोना भाइरसबाट सुरक्षित रहन गरिएको बन्दाबन्दीका कारण समयमा ऋण असुली हॠ...
– चण्डीप्रसाद पौडेल
ललितपुर । सहकारी विषय पढाईकालागि पाठ्यक्रममा राख्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहयोग गर्ने भएको छ । मन्त्रालयका सचिव केदार न्यौपानले सहकारीमा औपचारिक शिक्षाको आठ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकलाई थप २४ वटा शाखा खोल्न नेपाल राष्ट्र बैंकले स्विकृति दिएको छ । काठमाडौं उपत्यकासहित देशभर २४ वटा शाखाको स्वीकृति दिएसँगै सहकारी बैंकका ६८ वटा शाखा पॠ...
काठमाडौं । सरकारले सहकारीलाई तीन खम्बे अर्थतन्त्रमा स्वीकार गरेपनि सहकारीलाई उचित संरक्षण दिन नसकेको सहकारीकर्मीको गुनासो छ । सहकारी क्षेत्रप्रति राज्यको उदासिनताका कारण सहकारीले ...