प्रदेश १ का ४८ प्रतिशत सहकारीले बुझाएनन् प्रतिवेदन
काठमाडौं । प्रदेश १ का ४८ प्रतिशत सहकारीले प्रतिवेदन बुझाउन अटेरी गरेको पाइएको छ । आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन नियमक निकायलाई बुझाएका छैनन् ।प्रदेश रजिष्ट्रार कार्य ...
काठमाडौं । प्रदेश १ का ४८ प्रतिशत सहकारीले प्रतिवेदन बुझाउन अटेरी गरेको पाइएको छ । आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन नियमक निकायलाई बुझाएका छैनन् ।प्रदेश रजिष्ट्रार कार्य ...
काठमाण्डौँ । सहकारीले १० करोडसम्मको लागतको आयोजनामा सहभागी हुन पाउने भएका छन् । श्रम सहकारीले आपसी प्रतिस्पर्धा मार्फत त्यस्ता आयोजनामा भाग लिन पाउने भएका हुन् ।अर्थ मन्त्री जनार्दन शर्à ...
काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले काठमाडौं महानगरपालिका भित्रका बहुउद्देश्यीय सहकारी संस्थालाई समेटेर नगर समन्वय समिति गठन गरेको छ । सोमबार एक कार्यक्रम बीच संघले १ ...
काठमाडौं । प्रदेश १ को बहुउद्देश्यीय सहकारी संघ दर्ता गर्न रजिष्ट्रारले आनाकानी गरेका छन् । सबै प्रक्रिया पूरा गरेपनि रजिष्ट्रार कार्यालयले विभिन्न बाहाना बनाएर दर्ता रोकेका हुन् ।संघ दà ...
काठमाडौं । सहकारीलाई काम गर्न ऐन, कानुन बाधक देखिएको सोमबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले आयोजना गरेको अन्तरक्रिया का ...
ललितपुर । महालक्ष्मी नगरपालिकामा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गछ भाद्र २६ गतेबाट क्षेत्रगत रुपमा साधारणसभा शुरु गरी असोà ...
ललितपुर । मंगलबजारमा रहेको श्री करुणामय बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा जिल्ला सहकारी संघका सञ्चालक विनोद डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ‘व्यक्ति, समूह र स ...
काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्दै आएको प्रवल जनसेवाश्री पदक सहकारी क्षेत्रका दुईजनाले प्राप्त गर्ने भएका छन् । यो वर्ष सहकारी क्षत्रबाट नेफ्स्कूनका बरिष्ठ उपाध्यकà ...
चीना थापा, विराटनगर । मोरङ शैक्षिक बहुउद्देश्यीय सहकारी संस्थाले २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको साधारण सभामा उत्कृष्ट बचतकर्ता सन्जिला ढकाल न्यौपाने र उत्कृष्ट ऋणी ...
श्रीराम अर्जुन हेटौंडा । जनचेतना बचत तथा ऋण सहकारी संस्थाले २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आफ्ना शेयर सदस्यलाई २२ करोढ ५३ लाख ८५ हजार ६४८ रुपैयाँ ऋण लगानी गरेको छ । क ...
काठमाण्डौँ । जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर २८ वर्षमा प्रवेश गरेको छ । संघले असोज ३ गते एक कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ ।२०५० साल असोज ३ गते स्थापना भएको संघले २७ वर्ष पुरा गरी २ ...
१४ औं साधारण सभा सम्पन्नकाठमाण्डौँ । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले ७५ वर्ष माथिका सदस्यहरुलाई चाडपर्व खर्च दिएको छ । संस्थाले चाडवाड खर्च बापत जनही २ हजारका दरले रकम प्रदान गरेको हो ॠ...
चीना थापा, विराटनगर । राजसति महिला बहुउद्देश्यीय सहकारी संस्थाकी शेयर सदस्य अन्जु राई बस्नेतले सिलाईकटाई तथा झोला बनाउने काम सुरु गरेको लामो समय भयो ।२५ बर्षलेखि सिलाईकटाईको काम गर्दै आएठ...
चीना थापा, विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको राजसति महिला बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाले ९१ जना जेष्ठ नागरिक तथा १२ जना एकल महिलालाई à ...
काठमाण्डौँ । प्रदेश नम्बर १ सहकारी रजिष्ट्रार कार्यालयले सहकारीले घरजग्गा कोषमा सदस्यसंग पैशा नअसुल्न निर्देशन दिएको छ । कार्यालयले शेयर पूजी र सदस्यता शुल्क बाहेक जेगेडा कोषमा सहभा ...