सहकारीमा कर्जा सूचनाकेन्द्रः ऐनमा भएको ब्यवस्था कार्यान्वयन गर्न नसकेपछि भएकै संरचनामा जान सहमत
काठमाडौं । सहकारी कर्जा सूचना केन्द्र स्थापना सम्वन्धि सहकारी ऐनमा भएको ब्यवस्था कार्यान्वनमा ल्याउन नसकेपछि भएकै संरचनामा सहभागी हुन सरोकारवाला सहमती भएका छन् । सहकारी ऐनमा विशिष्टिकृ ...